नेपाल इन्स्योरेन्सको सीईओमा वीरकृष्ण महर्जन नियुक्त

इन्भेष्टाेपेपर ।  जेठ १८, २०७९

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले रिक्त प्रमुख कार्यकारी अधिकृत(सीईओ) मा वीरकृष्ण महर्जनलाई नियुक्त गरेको छ ।

गत जेठ १७ गते बसेको सञ्चालक समितिको बैठकले बुधवार अर्थात् जेठ १८ गते देखि लागू हुने गरी उनलाई आगामी चार वर्षका लागि सीईओमा नियुक्त गरेको कम्पनीले नेप्सेमा पेश गरेको सूचनामा उल्लेख छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *