कम्पनीकाे चौथो वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न

इन्भेष्टोपेपर । पुष १६, २०७८

काठमाण्डाैँ । रिलायन्स लाइफइन्स्योरेन्स लि. को चौथो वार्षिकोत्सवको सु–अवसरमा आयोजित रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कम्पनीको कर्पोरेट कार्यालय सहित ५ स्थानमा सम्पन्न सो रक्तदान कार्यक्रममा जम्मा १४७ जनाले रक्तदान गरेका थिए ।

कम्पनीले आफ्नो चौथो वार्षिकोत्सवको सु–अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत सो रक्तदान कार्यक्रम संचालन गरेको हो ।

उक्त कार्यक्रममा कम्पनीका संचालक, शेयरधनी, रिलायन्स साथी, संघ संस्थाका प्रतिनिधि, कर्मचारी तथा सर्वसाधारणको राम्रो उपस्थिति रहेको थियो ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *