वार्षिकाेत्सवकाे अवसरमा रक्तदान कार्यक्रम

इन्भेष्टाेपेपर ।  असार ७, २०७९

काठमाण्डाैँ । जनरल इन्सुरेन्स कम्पनी नेपाल लिमिटेडले व्यवसाय संचालन गरेको ४औं बसन्त पुरा गरेको अवसरमा असार ६ गते कम्पनीले शुभकामना आदान प्रदान तथा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

कम्पनीको प्रधान कार्यालयमा आयोजित सो कार्यक्रममा कम्पनीका २५ जना भन्दा बढी कर्मचारीले रक्तदान गरेका थिए भने कम्पनीका अन्य शाखाहरुमा पनि विभिन्न कार्यक्रम संचालन गरी स्थापना दिवस मनाईएको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *