चीन-लिथुआनिया मुद्दा राजनीतिक होइन, आर्थिक – चीन

इन्भेष्टोपेपर । माघ १४, २०७८

बेइजिङ । युरोपेली संघले बेइजिङले ताइवानमा आफ्नो राजनीतिक अडानका कारण लिथुआनियालाई आर्थिक रूपमा दण्डित गरेको आरोप लगाएको छ। उक्त आरोपलाई विहीबार बेइजिङले खण्डन गरेको छ ।

“लिथुआनिया विरुद्ध तथाकथित चिनियाँ जबरजस्ती आधारहीन र असंगत छ,” विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले भने, “चीन र लिथुआनियाबीचको मुद्दा राजनीतिक होइन आर्थिक हो।” (रासस-एएफपी)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *