सरकारी कार्यालयमा आईफोन प्रयोग नगर्न चीन सरकारकाे निर्देशन

न्भेष्टाेपेपर । भाद्र २२, २०८०

काठमाण्डाैँ । सरकारी कार्यालयमा आईफोन प्रयोग नगर्न चीन सरकारकाे निर्देशन निर्देशन दिएकाे छ । जसका कारण पछिल्लो दुई दिनमा एप्पलको सेयर बजारमा ६ प्रतिशत अर्थात २०० बिलियन डलरबराबरले सेयर मूल्यमा गिरावट आएको बताईएको छ ।

एप्पलका लागि चीन विश्वकै तेस्रो ठूलो बजार मानिन्छ । गत वर्ष एप्पलले आफ्नो आम्दानीको १८ प्रतिशत हिस्सा चीनबाट मात्र प्राप्त गरेको थियो ।

चीनले केन्द्रीय सरकारी कार्यालयका अधिकारीहरूलाई कार्यालयमा आईफोन नल्याउन र कार्यालयको काममा आईफोन प्रयोग नगर्न निर्देशन दिएको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *