दिपक र रचनाको स्वरमा “रातो घोडा सेतो घोडा” सार्वजनिक (भिडियाेसहित)

न्भेष्टाेपेपर । मंसिर १९, २०८१

काठमाण्डौ । चर्चित रचनाकार डि पि खनालको शब्दमा गायक दिपक भुजेल र रचना रिमालको स्वरमा “रातो घोडा सेतो घोडा” सार्वजनिक भएको छ  ।

सो गीतमा संगिट शंकर थापा (स्माईल) को रहेको छ भने संगित  संयोजन विश्व अधिकारीको रहेको रहेको छ । सो गितको फिल रेकडिङ्गमा गरिएको हो । 

सो म्युजिक भिडियोको निर्देशन तथा कोरियोग्राफी राजिव समरको रहेको छ ।  अभिनय स्वंयम गायक र अस्मिता जुरेलीको रहेको छ । 

छाँयाकंन उत्तम हुमागाँईको रहेकोछ । सो गितलाई गायकको युटुव च्यानलमा हेर्न सकिन्छ । 

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *