नेपाल एसबिआई बैंककाे लाभांश घोषणाः बाेनस कति ?

Investopaper, असाैज १३, २०७६

नेपाल एसबिआई बैंकले गत आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट शेयरधनीलाई १६.८४ प्रतिशत लाभांश घोषणा गरेको छ।

बैंक सञ्चालक समितिको असोज १२ गते सम्पन्न ४४१ औं बैठकले प्रतिशत ६ बोनस र बोनसमा लाग्ने कर सहित १०.८४ प्रतिशत नगद लाभांश घोषणा गरेको हो।

सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको २६ औं  वार्षिक साधारण सभाले अनुमोदन गरेपश्चात मात्र शेयरधनीले पाउनेछन्।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *