चर्चित गायक हिमाल सागरको “ए होर माया” बाेलकाे गीत सार्वजनिक

इन्भेष्टाेपेपर ।  मंसिर १६, २०७९

काठमाण्डौं । चर्चित गायक हिमाल सागरको नंया गित सार्बजनिक भएको छ ।  शब्द र संगित चर्चित मोडल बिमल अधिकारीको रहेको छ ।

भिडियोमा कोरियाग्राफी र निर्देशन मौसम हिमालीको, सम्पादन विकाश ज्ञवाली सिनोमोग्राफी राजेश घिमिरेको रहेको छ । सो गितमा विमल अधिकारी र अनु  चौधरीको अभिनय रहेको छ र सो म्युजिक भिडियो लुम्बिनी प्यालेश रिर्सोटमा छाँयाकन गरिएको छ ।
    
सो म्युजिक भिडियोलाई भावना म्युजिक शलुशन (Bhawan Music Sllution) को अफिशियल Youtube Channel मा हेर्न सकिन्छ र यो गित अहिले सम्म २१९२६६४ दर्शकले हेरिसकेका छन यसबाट हिमाल सागर र विमल अधिकारीको क्रेज रहेको अनुमान गर्न सकिन्छ ।  

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *