कृषि बिकास बैकद्धारा बित्तिय साक्षरता कार्यक्रम सम्पन्न

न्भेष्टाेपेपर ।  चैत्र ११, २०७९

काठमाण्डाैँ । कृषि बिकास बैक लि प्रदेश कार्यालय बागमतिले सरस्वति सामुदायिक विद्यालय जिरी, दोलखामा एक दिने बित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

कृषि बिकास बैक लि.का उप–महाप्रबन्धक दिर्घ बहादुर अर्याल, प्रदेश कार्यालय बागमतिका मुख्य निर्देशक निर्मल प्रसाद उपाध्याय, शाखा प्रमख सुदिप भक्त आचार्य समेतको उपस्थितमा संचालन गरिएकाे थियाे ।

यस प्रकारको कार्यक्रमले उक्त विद्यालयमा अध्ययनरत विद्यार्थीहरु, अन्य सम्पूर्ण सहभागिहरुमा बित्तिय ज्ञान प्राप्त गर्न सहयाेग पुग्ने विश्वास गरिएकाे छ । बैंकिङ्ग कारोबारका सम्बन्धमा बैंकका उप–महाप्रबन्धक तथा बागमित प्रदेशका मुख्य निर्देशक निर्मलप्रसाद उपाध्यायले प्रकाश पार्नु भएको थियो ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *