सुनको भाउमा भारी बृद्धी, ताेलाकाे २ लाख नजिक

न्भेष्टाेपेपर ।  वैशाख ९, २०८२

काठमाण्डौ । सुनको भाउ आज एकैदिन ६ हजार नाै सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च मूल्य कायम भएको छ ।

आज सुनको भाउ तोलाकाे एक लाख ९७ हजार नाै सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ९१ हजार रुपैयाँ रहेकाे थियो ।

त्यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदीको भाउ १० रुपैयाँले बढेर ताेलाकाे एक हजार नौ सय ७० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *