जसपाको चुनावी घोषणापत्र सार्वजनिक (पूर्ण पाठसहित)

इन्भेष्टाेपेपर । कार्तिक १९, २०७९

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । राष्ट्रपति र मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित हुने व्यवस्था गर्ने घोषणापत्रमा उल्लेख गरिएकाे छ ।

जसपाले पहिचानसहितको संघीयता र समावेशी राज्य निर्माणको प्रतिबद्धता व्यक्त गरेको छ । पूर्ण समानुपातिक संसद् र प्रत्यक्ष जननिर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणालीको व्यवस्था, न्याय प्रणालीलाई संघीय स्वरूपमा पुनर्संरचना गर्ने प्रतिबद्धता पनि जसपाको छ ।

हेर्नुहाेस घाेषणापत्रकाे पूर्णपाठ

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *