लगातार ५ ‘मेडन’ ओभरमा विकेट लिँदै जस्टिन ग्रिभ्सले बनाए कीर्तिमान

इन्भेष्टाेपेपर ।  साउन १२, २०८३

काठमाण्डाै । वेस्ट इन्डिजका अलराउन्डर जस्टिन ग्रिभ्सले लगातार ५ वटा ‘मेडन’ ओभरमा विकेट लिँदै टेस्ट क्रिकेटमा कीर्तिमान बनाएका छन् ।

पाकिस्तानसँगको पहिलो टेस्टको तेस्रो दिनमा उनले यो कीर्तिमान बनाएका हुन् । ३२ वर्षीय ग्रिभ्सले पाकिस्तानको पहिलो पारीको ६४औँ, ६६औँ, ६८औँ, ७०औँ र ७२औँ ओभरमा ‘मेडन राख्दै’ ५ विकेट लिएका हुन् । याेसँगै १७औँ टेस्ट खेलिरहेका उनले एकै टेस्टमा पहिलाे ५ विकेट लिए । 

त्यही दिन यसअघि ६ ओभर गरेका ग्रिभ्सले २७ रन दिएर कुनै विकेट पनि लिएका थिएनन् ।

–एजेन्सीकाे सहयाेगमा

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *