चुनावलाई मध्यनजरी गरी रात्रिकालीन व्यवसाय नगर्न काठमाडौं प्रशासनको आग्रह

इन्भेष्टाेपेपर ।  फागुन १५, २०८२

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षालाई मध्यनजरी गरी रात्रिकालीन व्यवसायहरू राति ९ बजेसम्म मात्र सञ्चालन गर्न सूचना प्रकाशित गरेको छ । 

सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले काठमाडौं जिल्लाभित्र सञ्चालन हुने सम्पूर्ण रात्रिकालीन व्यवसायहरू फागुन १८ गतेदेखि अर्को निर्णय नभएसम्मका लागि राति ९ बजेसम्म मात्र सञ्चालन गर्ने र त्यसपछि सम्पूर्ण व्यवसाय बन्द गर्न/गराउन सूचना प्रकाशित गरेका छन् । 

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *