चर्चित गायक प्रमोद खरेलको स्वरमा ‘नाँचिदेऊन काली’ बोलको म्यूजिक भिडियो सार्वजनिक (भिडियोसहित)

इन्भेष्टाेपेपर । असाैज २८, २०७७ 

चर्चित गायक प्रमोद खरेलको स्वरमा ‘नाँचिदेऊन काली’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएकाे छ । यस गीतका गीतकार चेतनाथ दवाडी हुनुहुन्छ भने हरि लम्सालको म्यूजिक, उदयराज पौडेलको भिडियो सम्पादन रहेको छ ।

यस म्यूजिक भिडियाेमा भीमफेदी गाईज र आभा थापाले अभिनय गरेका छन् । भीमफेदी गाईज अभिनयका लागि लोकप्रिय ग्रुप हो ।

लोकप्रिय युटुब च्यानल टुबेल नोटमा म्यूजिक भिडियोको सार्वजनिक गरिएको छ । भिडियो काठमाण्डौँमा छायाङ्कन गरिएको हो ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *