नेपथ्यको नयाँ प्रस्तुति ‘पचासै वर्षमा’ सार्वजनिक (भिडिओसहित)

न्भेष्टाेपेपर । पुस १५, २०८०

काठमाडौं । नेपालकाे चीरपरिचित लाेकरक ब्यान्ड नेपथ्यले नयाँ गीत ‘पचासै वर्षमा’ सार्वजनिक गरेको छ।

लोकरक ब्यान्ड नेपथ्यले एउटा गीत र त्यसको भिडियोमा आफूले बाँचेको यस कालखण्डको छोटो चर्चा गर्दै ‘पचासै वर्षमा’ सार्वजनिक गरेको हो ।

‘पचासै वर्षमा’ को म्युजिक भिडियोमा अखबारका कटिङहरूमार्फत नेपथ्य ब्यान्डको यात्रालाई पनि देखाइएको छ । नेपथ्यको एघारौँ एल्बमका लागि तयारी चलिरहेको बेला ब्यान्डले यो नयाँ गीत सार्वजनिक गरेको हो ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *