फर्स्ट माइक्रोफाइनान्सको सीईओमा नुमनाथ पौडेल पुनः नियुक्त

न्भेष्टाेपेपर । कात्तिक १५, २०८१

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा नुमनाथ पौडेल पुनः नियुक्त हुनुभएकाे छ । 

उहाँलाई यही कात्तिक १६ गतेदेखि लागू हुने गरी आगामी ४ वर्षका लागि पुनः नियुक्त गरिएको कम्पनीले नेप्सेमार्फत जानकारी दिएको छ । 

बुधवार बसेको सञ्चालक समिति बैठकले उक्त निर्णय गरेको हो । 

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *