सम्पत्ति शुद्धीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

इन्भेष्टाेपेपर ।  असार २५, २०७९

काठमाण्डाैँ । जनरल ईन्स्योरेन्स कम्पनी नेपाल लि.ले कम्पनीका संचालक समिति, उच्च व्यवस्थापक, व्यवस्थापक साथै शाखा प्रमुख कर्मचारीहरुलाई सम्पत्ति शुद्धीकरण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।

शुक्रवार हात्तीसारमा संचालित कार्यक्रममा बीमा समितिका उप–निर्देशक हृदय पण्डितको प्रशिक्षणमा सो कार्यक्रम सम्पन्न भएको हो ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *