कृषि विकास बैंकको मूल्य समायोजन
Investopaper, फाल्गुन १९, २०७५
काठमाडौ :
कृषि विकास बैंक लिमिटेडको ६ प्रतिशत बोनस शेयर पछिको मूल्य समायोजन भएको छ ।
नेपाल स्टक एक्सचेन्जले जानकारी गराए अन्रसार बोनस शेयर समायोजन पछि कम्पनीको शेयर मूल्य ३ सय १४ दशमलव १५ रुपैयाँ कायम भएको छ । जसको औषत मूल्य भने ३ सय ७३ दशमलव ५८ रुपैयाँ रहेको छ ।
