भोलि आइतबार सार्वजनिक विदा

इन्भेष्टोपेपर । पुष ३, २०७८

काठमाडौं । सरकारले भाेली आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सरकारले उधौली पर्व र योमरी पून्ही–ज्यापु दिवस (धान्य पूर्णिमा)का अवसरमा देशभरका सम्बन्धित समुदायका लागि आइतबार बिदा दिने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्को बिहीबारको बैठकले उक्त दिन काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय गरेको गृहमन्त्रालयले सूचनामार्फत जानकारी दिएको छ ।

सरकारले जारी गरेकाे सूचना –

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *