रमेश कडरियाको ‘तिमी भए मात्रै’ सार्वजनिक (भिडियाेसहित)

न्भेष्टाेपेपर । असार ३, २०८०

काठमाडौँ ।  गायक तथा सङ्गीतकार रमेश कडरियाको ‘तिमी भए मात्रै’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा शब्द ओमनाथ कडरियाको छ भने सङ्गीत र स्वर रमेश आफैँले दिनुभएको छ । उहाँलाई आवाजमा बेनिशा पौडेलले साथ दिनुभएको छ । 

गीतको भिडियोमा रमेश कडरिया र सोनिया अछामीको अभिनय रहेको छ भने रामचन्द्र राईको छायाङ्कन, भुवन स्याङ्बो तामाङको निर्देशन र विष्णुहरि तिमल्सिनाको सम्पादन रहेको छ । गीतलाई कडरिया इन्टरटेनमेन्ट प्रालिकै युट्युब च्यानलले सार्वजनिक गरेको हो ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *