-- खलिल जिब्रान
एउटा जरायाेले विहानी पख आफ्नाे छाँया हेर्याे र भन्याे, मैले आफ्नाे सवारीकाे लागि ऊँट पाउनु पर्छ ।
उसले बिहानीकाे सारा समय ऊँटकाे खाेजीमा समाप्त गर्याे ।
तर मध्यान्हमा दाेश्राे पटक आफ्नाे छाँया हेर्याे र भन्याे, मेराे लागि त एउटा मुसाे पनि पर्याप्त छ ।