सिद्धार्थ बैंकको दिनेभयाे २० प्रतिशत लाभांश, बोनस र नगद कति ?

इन्भेष्टाेपेपर । आश्विन १, २०८३

काठमाडौं । सिद्धार्थ बैंकले लाभांश घोषणा गरेको छ । बैंकको असोज १ गते बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट शेयरधनीलाई १० प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने निर्णय गरेको हो।

त्यसैगरी,अग्राधिकार शेयरको लागि ८.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय भएको छ । नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात शेयरधनीलाई लाभांश वितरण गरिनेछ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *