यौन सम्पर्क लगत्तै गरीने यस्ता कार्यले पार्छ नकारात्मक असर

न्भेष्टाेपेपर । चैत्र २९, २०८०

यौनका बारेमा अझै पनि नेपाली समाजमा खुलेर कुरा हुँदैन । यौन मानव जीवनको अनिवार्य र प्राकृतिक कुरा भनेर जान्दाजान्दै पनि धेरै यसबारे कुरा गर्न हिचकिचाउने गर्दछन् ।

यौन सम्पर्क गरिरहेको बेला दुवैले एक अर्कालाई भरपुर सन्तुष्टि दिन प्रयास गर्नु पर्दछ । यौनका बेलामा कुनै प्रकारको लज्जा नमानी खुलेर यसको आनन्द लिनु पर्दछ । यसले पार्टनरलाई समेत सन्तुष्टि प्रदान गर्दछ ।

साथै यौन सम्पर्क गरे लगत्तै केही यस्ता काम छन् जो तत्काल गर्नु हुँदैन । यसले यौन जीवनमा नै नकारात्मक प्रभाव पार्न सक्छ । तसर्थ यौन सम्पर्क गरे लगत्तै निम्न काम नगर्नुहोस् ।

  • – पार्टनरलाई छाडेर उठ्ने
  • – हतार हतार कपडा लगाउने
  • – तत्काल बाहिर निस्कने
  • – काम वा पढाइ गर्ने
  • – साथीलाई फोन गर्ने
  • – छुट्टा छुटै सुत्ने
  • – बच्चालाईसँगै सुताउने
  • – कामको बारेमा कुरा गर्ने
  • – सरसफाइमा लाग्ने
  • – सुत्ने

माथि उल्लेखित कुनै पनि काम यौन सम्पर्क भए लगत्तै गर्नु हुँदैन । अन्यथा यसले यौन जीवनमा नकारात्मक प्रभाव पार्दछ ।

— एजेन्सीकाे सहयाेगमा

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *