शान्तिश्री र विज्ञानको स्वरमा ‘रेलिमाई’ म्युजिक भिडियो सार्वजनिक

न्भेष्टाेपेपर । जेठ ५, २०८०

काठमाडौं ।  गायिका शान्तिश्री परियार र गायक विज्ञान न्यौपानेको स्वर रहेको गीत ‘रेलिमाई’को भिडियो सार्वजनिक भएको छ । गीतमा सुर्यकुमार परियारको शब्द, नविन परियारको सङ्गीत, सुनिल परियारको एरेन्ज र एचबीएन किस्मतको मिक्सिङ तथा मास्टरिङ छ ।

सुनिल क्षेत्री निर्देशित भिडियोमा सुनिल क्षेत्री र कविता न्यौपाने फिचर्ड हुनुहुन्छ ।

भिडियोमा दुर्गा पौडेलको छायांकन, अमृत चापागाईंको कलर र सम्पादन र टंक कार्की ‘छिमेकी’को प्रोडक्सन छ । भिडियो विज्ञान न्यौपाने युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *