सागर आलेको स्वरमा नँया गीत “आँखा जुध्यो”को म्यूजिक भिडियो सार्वजनिक

न्भेष्टाेपेपर । असाेज २६ २०८०

काठमाण्डौ । चर्चित गायक सागर आलेको स्वरमा नयाँ गीत “ आँखा जुध्यो” भिडियो सार्वजनिक भएको छ।

पदमा लिंखा मगरको शब्द,संगित सम्योजन कमल सौरगको र संगित तथा मिक्सिङ राजकुमार बगरको रहेकोछ । सो अडियो रेकर्डिङ त्रिवेणी डिजिटलमा गरिएको हो ।

राजेश पुमा राईको निर्देशन रहेको उक्त भिडियोको सम्पादन विकाश दाहालको गरेका छन । सिनेमोटोग्राफी उत्सब दाहालको रहेको छ भने कोरियोग्राफी सन्तोष राजबाहकको रहेछ ।

सो गीतको म्युजिक भिडियोमा कुन्साङ बम्जन र मलिका महतको अभिनय रहेको छ । सो गीतलाई पदमा लिंखा मगरको युटुव च्यानलमा दर्शकहरुले हेर्न सक्नुहुनेछ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *