सुनचाँदीको मूल्य क्रमिक गिरावट, आजकाे भाउ कति ?

न्भेष्टाेपेपर ।  वैशाख १५, २०८२

काठमाडौँ ।   ताेलाकाे करीव २ लाखकाे हाराहारीमा उक्लिएकाे सुनको मूल्यमा क्रमिक गिरावट आएकाे छ । आज सुनको मूल्य तोलामा एक हजार ४०० ले गिरावट देखिएको छ ।

आइतबार प्रतितोला एक लाख ८९ हजार ७०० मा कारोबार भएको सुन आज एक लाख ८८ हजार ३०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै, चाँदीको मूल्य प्रतितोला २० घटेर  एक हजार ९७० कायम भएको छ ।

अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस तीन हजार ३०० अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ । रासस

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *