फेरी बढ्याे पेट्रोल, डिजेल र मटितेलकाे मूल्य

इन्भेष्टोपेपर । फागुन २०, २०७८

काठमाडौं । नेपाल आयल निगमले पेट्रल, डिजेल र मटितेलकाे मूल्यमा प्रतिलिटर पाँच रुपियाँ बृद्धि गरेको छ । त्यसै गरी खान पकाउने ग्यासको मूल्यभने यथावत राखिएको निगमद्वारा जरी विज्ञप्तिमा जनाइएको छ ।

विहीबार राती १२ बजेबाट लागू हुने साे नयाँ मूल्यसूचि अनुसार पेट्राेलकाे प्रतिलिटर खुद्रा मूल्य १५० रूपैयाँ कामय भएकाे छ भने डिजेल र मटितेलकाे मूल्यमा प्रतिलिटर १३३ रूपियाँ कायम भएकाे छ । 

याे मूल्य समायाेजनबाट निगमलाइ मटसतेल र हवाइ इन्धनमा नाफा हुने छ भने खाना पकाउने ग्यास, पेट्राेल तथा डिजेलमा भाे अझै घाटा रहेकाे विज्ञप्तिमा उल्लेख गरिएकाे छ ।



Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *