आजकाे माैसमः देशभर पानी पर्ने सम्भावना

इन्भेष्टाेपेपर । असार ५, २०८०

काठमाण्डाैँ । आज (मंगलबार) पनि काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन्। 

मौसम महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो पनि देशभर मौसम आंशिकदेखि सामान्य बदली (आकाशमा बादल) भई विभिन्न स्थानमा वर्षा हुने सम्भावना छ। 

महाशाखाको बुलेटिनअनुसार राति पनि देशभर मौसम आंशिकदेखि सामान्य बदली भई विभिन्न स्थानमा वर्षाको सम्भावना छ। 

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *