गायक आर एन गुरुङको स्वरमा ‘सस्तो माया’ गीतको भिडियो सार्वजनिक

इन्भेष्टोपेपर । चैत्र १३, २०७८

काठमाण्डौं । गायक आर एन गुरुङको स्वरमा रहेको ‘ सस्तो माया ’ गीतको भिडियो देव क्रियसन मार्फत सार्वजनिक भएको छ  ।

प्रेम र रोमान्सलाई गीतमा कलात्मक रुपमा चित्रण गरिएको छ । आर एन गुरुङको शब्द तथा राजु अर्यालको संगीत संयोजन गीतमा रहेको छ ।

देव बोहराको छायाँकन , कृष्ण बावुको सम्पादन तथा निर्देशनमा भिडियो तयार पारिएको छ । गीतको भिडियोमा लक्ष्मण बगर , आरोही सिंह , महेश रञ्जन लगायतको अभियन रहेको छ ।

‘ सस्तो माया ’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस –

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *