विरेन रसाइलीको ‘तिम्रो याद’ सार्वजनिक (भिडियाेसहित)

इन्भेष्टोपेपर । माघ १०, २०७८

काठमाण्डाैँ । गायक विरेन रसाइलीको स्वर रहेको ‘तिम्रो याद’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। गीतमा विजय अधिकारीको सङ्गीत रहेको छ। दिलीप घिमिरेले रचना गरेको गीतलाई देवेन्द्र नेवाले सङ्गीत संयोजन गरेका हुन्।

म्युजिक भिडियोमा जीवन भट्टराई, अञ्जना दुवाडी र अमिषा सुवेदीको अभिनय छ। उत्सव दाहालले छायाङ्कन गरेको म्युजिक भिडियोलाई विकास दाहालले सम्पादन गरेका हुन्।

प्रकाश धितालको निर्देशनमा बनेको भिडिया ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको हो।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *