नमस्ते पेमा क्यासब्याक को लहर: उडान टिकटमा रु १०० र अन्य सेवाहरूमा आकर्षक क्यासब्याक

न्भेष्टाेपेपर । असाेज १२, २०८१

काठमाडाैँ । आगामी चाडपर्वलाई ध्यानमा राख्दै नमस्ते पे ले उडान टिकटका साथैअन्य विभिन्न
सेरहरूमा आकर्वक क्यासब्याकको नयााँ अफर सुरु गरेको छ।

यो अफर असोज ११, २०८१ देखि कार्तिक ३०, २०८१ सम्म उपलब्ध हुनेछ।

यस अफर अन्तर्गत, नमस्ते पे मार्फत उडान टिकट खरिद गने यात्रुहरूले प्रत्येक टिकिमा तुरुन्तै रु १०० क्यासब्याक प्राप्त गनफ सक्नेछन्। त्यसैगरी, नेपाल टेलिकमका र एनसेलका सेवाहरूमा २ प्रतिशत क्यासब्याक प्राप्त गर्न सक्नेछन्।

क्यासब्याक प्राप्त गर्न प्रयोगकर्ताहरूले प्रोमोकोड प्रयोग गर्नुपदैन। क्यासब्याक हरेक टिकट र हरेक पटककाे टपअप तथा बिल भुक्तानीमा लागु हुनेछ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *