तान्त्रिक शारीरिक सम्पर्क बिधि किन लोकप्रिय बन्दै छ ?

इन्भेष्टोपेपर । कार्तिक १४, २०७८

काठमाडौं । शारीरिक सम्पर्कका विभिन्न तरिकाका बारे धेरै थरि बहस हुन्छ । यी बहसहरूमध्ये पछिल्लो समय चर्चा शुरु भएको छ तान्त्रिक शारीरिक सम्पर्क विधिकाे ।

केही अनुसन्धानले तान्त्रिक शारीरिक सम्पर्कमा सहभागी जोडीले भरपुर सन्तुष्टि पाउने उल्लेख छ । पछिल्लो अध्ययन अनुसार युवाहरु तान्त्रिक शारीरिक सम्पर्कमा आकर्षित हुन थालेका छन् ।

तान्त्रिक शारीरिक सम्पर्कमा शारीरिक सम्पर्क कायम गर्ने वातावरण शान्त, खुला र एकान्त हुनुपर्छ । अध्यारो कोठामा मैन बत्ती बालेर धिमा प्रकाशमा सजिलो र फराकिलो बेडको व्यवस्थामा गरेर बनाइने शारीरिक सम्पर्कलाई तान्त्रिक शारीरिक सम्पर्क भन्छन् ।

यसका लागि आरामदायी सिरानीको बीचमा दुवैजना बस्छन् । एकअर्काका आँखामा आँखा जुधाँएर हेर्छन् । एकअर्काप्रति इमान्दार र समर्पित भएको अनुभूति भएपछि दुवैले एकअर्कासँग साच्चिकै नजिक भएको महसुस गर्छन् ।

शरीर नछोइकन सामिप्यता महसुस भएपछि मात्र अन्य क्रियाकलाप क्रमश सक्रिय हुन थाल्छन् । दुवैजना भावनात्मक रुपले तयार भएपछि सामान्य विधिबाट गरिने शारीरिक सम्पर्कलाई तान्त्रिक शारीरिक सम्पर्क भनिन्छ ।

नेपाल, भारतलगायत दक्षिण एसियाका विभिन्न देशमा यो सम्पर्कको तरिका बढ्दै गएको छ । अहिले त व्यवसायीक व्यक्तिहरुले सेवा नै उपलब्ध गराइरहेकोपनि तथ्यले खुलाएको छ ।

— एजेन्सीकाे सहयाेगमा

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *