चारजना गीतकारकाे स्वरमा नयाँ गित “सल्लाह गरेर’’ सार्वजनिक
इन्भेष्टाेपेपर । फागुन २९, २०७७
चारजना गीतकारहरू रमेश कंडेल, सि.डि. विजय अधिकारी, रचना रिमाल र मनिषा राईको स्वरमा नयाँ म्यूजिक भिडियाे “सल्लाह गरेर” सार्वजनिक भएको छ ।
यस गीतमा डि.पी.खनालको शब्द र शंकर थापा स्माईलको संगित रहेकाे छभने संगित संयोजन उदय राज पौडेलको रहेकाे छ ।
भिडियोमा पौवल शाह, सुधिर श्रेष्ठ, श्रेया सिटौला, र गिता ढुंगानाको अभिनय रहेको छ । क्यामेरा ज्ञानेन्द्र शर्माको, कोरियोग्राफर सन्तोष राजबहकको, सम्पादन र रंग संयोजन दिनशन शाहको र निर्देशन उत्तम श्रेष्ठ “सिसिर” को रहेको छ ।
