विबिध

कार्तिक २९, शुक्रबार, २०७६ / राजनीति, समाचार

प्रधानमन्त्रीको सचिवालयका ६ जनाको राजीनामा स्वीकृत

Investopaper, कार्तिक २९, २०७६ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालय कार्यरत ११ जना कर्मचारी मध्ये ६ जनाको राजीनामा स्वीकृत गर्नुभएकाे छ...
Read More
कार्तिक २९, शुक्रबार, २०७६ / कृषि प्रविधि, पत्रपत्रिका

उन्नत जातकाे बंगुर पालन र बंगुरको वीर्य बेचेर करोडपति

Investopaper, कार्तिक २९, २०७६ दमक --  एउटा बंगुरबाट आम्दानी कति लिन सकिएला ? अनि एउटा बंगुरको मूल्य कति होला ?...
Read More
कार्तिक २८, बिहीबार, २०७६ / पत्रपत्रिका, विकास/निर्माण

सार्वजनिक खरीद नियमावलीकाे विराेधमा निर्माण व्यवसायी आन्दोलनरत

Investopaper, कार्तिक २८, २०७६ काठमाडौं । निर्माण व्यवसायीहरूको छाता संगठन नेपाल निर्माण व्यवसायी महासंघले सार्वजनिक खरीद नियमावलीप्रति असन्तुष्टि व्यक्त गर्दै...
Read More
कार्तिक २८, बिहीबार, २०७६ / most read, धर्म/संस्कृति

सफल दाम्पत्य जीवन र सुमधुर प्रेमकाे लागि राशीअनुसार खोज्नुस जीवनसाथी

Investopaper, कार्तिक २८, २०७६ ज्याेतिष शास्त्र अनुसार संसारमा जम्मा १२ राशी रहेका छन र राशी अनुरुप मानवीय स्वभाव अलग अलग हुने...
Read More
कार्तिक २७, बुधबार, २०७६ / राजनीति, समाचार

नेपाल-बंगलादेश सम्बन्ध थप विस्तार हुने दुवै देशका राष्ट्रपतिकाे विश्वास

Investopaper, कार्तिक २७, २०७६ काठमाण्डाै - राष्ट्रपति विद्यादेवी भण्डारी र उहाँका बंगलादेशी समकक्षी मोहम्मद अब्दुल हमिदबीच बुधबार अपराह्न भेटवार्ता भएको छ ।...
Read More
कार्तिक २७, बुधबार, २०७६ / कृषि प्रविधि, पत्रपत्रिका

बेनीमा आधुनिक कृषि फार्म सञ्चालनः स्थानीय उत्पादनमा जोड,‘हरियाली मोडल’ नाम

Investopaper, कार्तिक २७, २०७६ बेनी (म्याग्दी) । जिल्लाको बेनी नगरपालिका–४ सिंगामा सामूहिक रूपमा नौ करोड रुपियाँ लगानी गरेर आधुनिक कृषि...
Read More
कार्तिक २६, मंगलवार, २०७६ / कृषि प्रविधि, व्यापार, समाचार

एउटै बोकाको मूल्य तीन लाख !

रासस, कार्तिक २६, २०७६ एउटै बोकाको मूल्य करीब  तीन लाख परेको सुन्दा अचम्म लाग्न सक्छ तर बाग्लुंगका एक किसानले एउटै...
Read More
कार्तिक २४, आईतवार, २०७६ / राजनीति, समाचार

सीमा विवादबारे भारतसँग उच्चस्तरीय वार्ता गर्ने सरकारको तयारी

Investopaper, कार्तिक २४, २०७६ काठमाण्डाै – सरकारले कालापानी, लिपुलेक र लिम्पियाधूराका विषयमा उठेका प्रश्नबारे तत्काल भारतसँग कूटनीतिक पहल गर्ने भएको छ...
Read More
कार्तिक २२, शुक्रबार, २०७६ / राजनीति, समाचार

कालापानीबारे छलफल गर्न २५ गते प्रमलाई बोलाउने कार्यसूची

Investopaper, कार्तिक २२, २०७६ काठमाडौं -- भारतले आइतवार सार्वजनिक गरेको भनिएको नयाँ राजनीतिक नक्शामा नेपालको कालापानी उसको भूभागमा समेटेको भन्ने...
Read More
कार्तिक २२, शुक्रबार, २०७६ / most read, राजनीति, समाचार

भारतीय दुतावास अगाडी विद्यार्थीहरुले भारतको नक्सा जलाए

Investopaper, कार्तिक २२, २०७६ नेपालको लिपुलेक, कालापानी लगायतको भुमि मिचेर भारतले नयाँ नक्सा जारी गरेपछि नेपालभर विरोध भइरहेको छ ।...
Read More
कार्तिक २२, शुक्रबार, २०७६ / विकास/निर्माण, विश्व, समाचार

नेपाल–युरोपेली सङ्घ संयुक्त आयोगको बैठक शुरु

Investopaper, कार्तिक २२, २०७६ काठमाडौँ -- नेपाल–युरोपेली सङ्घ संयुक्त आयोगको बैठक राजधानीमा प्रारम्भ भएको छ । बैठकमा नेपाली पक्षको नेतृत्व...
Read More
कार्तिक २२, शुक्रबार, २०७६ / धर्म/संस्कृति

धर्म शास्त्रानुसार शुक्रबार कुन भगवानकाे पूजा गरे के लाभ मिल्छ ?

Investopaper, कार्तिक २२, २०७६ हिन्दु धर्मशास्त्रअनुसार सात बारमा हरेक दिन फरक–फरक देवीदेवताको पूजा गरिन्छ । सुख - शान्ति, समृद्धी र...
Read More
कार्तिक २०, बुधबार, २०७६ / पर्यटन, समाचार

ग्रिसमा नेपालको पर्यटन क्षेत्रको प्रवर्द्धन गरिने

रासस, कार्तिक २०, २०७६ काठमाण्डाै – नेपालको पर्यटन क्षेत्रको विकासका लागि ग्रिसमा पर्यटन प्रवर्द्धन गरिने भएको छ । नेपाल पर्यटन...
Read More
कार्तिक २०, बुधबार, २०७६ / विकास/निर्माण, समाचार

मध्यमोदी जलविद्युत् आयोजनाको सुरुङ खोल्ने काम सम्पन्न

Investopaper, कार्तिक २०, २०७६ पर्वत – मोदी गाउँपालिकामा चौधरी ग्रुपले निर्माण गरिरहेको १५ दशमलव १  मेगावाट क्षमताको मध्यमोदी जलविद्युत् आयोजनाको...
Read More
कार्तिक १९, मंगलवार, २०७६ / राजनीति, समाचार

राष्ट्रपतिबाट नवनियुक्त प्रदेश प्रमुखलाई शपथ

Investopaper, कार्तिक १९, २०७६ काठमाडौँ -- राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रदेश प्रमुखलाई पद तथा गोपनियताको शपथ गराउनुभएको छ । राष्ट्रपति...
Read More
कार्तिक १९, मंगलवार, २०७६ / अर्थ, कृषि प्रविधि, पत्रपत्रिका

कृषि र खाद्य सुरक्षामा एडीबीको सहयोग : रू. ५ अर्ब ६० करोड ऋण स्वीकृत

Investopaper, कार्तिक १९, २०७६ एशियाली विकास बैंक (एडीबीले) नेपालको कृषि विकास र खाद्य सुरक्षासम्बन्धी नीतिगत सुधारमा ऋण सहयोग गर्ने भएको...
Read More
कार्तिक १९, मंगलवार, २०७६ / राजनीति, समाचार

सातओटै प्रदेशका नयाँ प्रदेश प्रमुख नियुक्तः सपथग्रहण आज हुँदै

Investopaper, कार्तिक १९, २०७६ काठमाडौं  -- राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले सिफारिश गरेका सातओटै प्रदेशका नयाँ प्रदेश प्रमुखलाई नियुक्त गर्नुभएको छ...
Read More
कार्तिक १९, मंगलवार, २०७६ / most read, धर्म/संस्कृति

जन्मबार, समय र ग्रहले मानिसकाे स्वभाव तथा भाग्यकाे निर्धारण गर्ने ज्योतिष शास्त्रीय मतः तपाईकाे कस्ताे ?

Investopaper, कार्तिक १९, २०७६ ज्योतिष शास्त्रमा मानिसको जन्म समयलाई आधार मानेर उसको भूत, वर्तमान र भविष्यका बारेमा फलादेश गरिन्छ ।...
Read More
कार्तिक १८, सोमबार, २०७६ / पर्यटन, व्यापार, समाचार

निगमले मङ्सिरदेखि ग्वोञ्जाओ र पाैषदेखि नारिता उडान गर्ने

रासस, कार्तिक १८, २०७६ राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले मङ्सिर महीनाको अन्तिमदेखि चीनको ग्वोञ्जाओ उडान गर्ने तयारी...
Read More
कार्तिक १८, सोमबार, २०७६ / राजनीति, समाचार

राष्ट्रपतिबाट सातवटै प्रदेशका प्रमुखहरू पदमुक्त

Investopaper, कार्तिक १८, २०७६ राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपाल सरकारको सिफारिस अनुसार सातै प्रदेशका प्रदेश प्रमुखहरुलाई पदमुक्त गर्नुभएको छ । मन्त्रिपरिषद्को...
Read More
कार्तिक १७, आईतवार, २०७६ / कृषि प्रविधि, पत्रपत्रिका

च्याउ उत्पादनका लागि बहुउपयोगी ‘जुनकाओ’ प्रविधि नेपाल भित्र्याइँदै

Investopaper, कार्तिक १७, २०७६  नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले च्याउ उत्पादनका लागि बहुउपयोगी मानिएको ‘जुनकाओ’ प्रविधि नेपालमा...
Read More
कार्तिक १६, शनिबार, २०७६ / कृषि प्रविधि, समाचार

तीन करोड लगानीमा ‘बायोफक्स’ प्रविधिबाट माछापालन

रासस, कार्तिक १६, २०७६ पर्वत --  कृषि क्षेत्रमा आधुनिकीकरणको लहर चलिरहेका बेला यहाँका दुई युवाले रु तीन करोडको लगानीमा माछापालन...
Read More
Share This Via: