लक्ष्यअनुसार राजस्व उठाउन अर्थमन्त्रीको निर्देशन
इन्भेष्टाेपेपर । पुष १८, २०७९ काठमाडौं । चालु आर्थिक वर्ष २०७९/०८० का लागि सरकारले तोकेको लक्ष्यअनुसार नै राजस्व उठाउन उपप्रधान...
Read More
पुष १८, सोमबार, २०७९ / विकास/निर्माण, समाचार
मेलम्चीको पानीका लागि दोस्रो चरणमा वितरण सञ्जाल निर्माण
इन्भेष्टाेपेपर । पुष १८, २०७९ काठमाडौँ । मेलम्चीको पानी राजधानीमा वितरण गर्न दोस्रो चरणमा काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) आयोजना...
Read More
पुष १८, सोमबार, २०७९ / समाचार
पञ्चकन्या ग्रुपका अध्यक्ष प्रेम बहादुर श्रेष्ठ सम्मानित
इन्भेष्टाेपेपर । पुष १८, २०७९ काठमाण्डाैँ । पञ्चकन्या ग्रुपका अध्यक्ष प्रेम बहादुर श्रेष्ठलाई सम्माननीय उपराष्ट्रपति नन्दबहादुर पुनबाट Lifetime Achievement Award...
Read More
पुष १८, सोमबार, २०७९ / समाचार
माैसम : देशभर केही दिन चिसो अझै बढ्ने
इन्भेष्टाेपेपर । पुष १८, २०७९ काठमाण्डाैँ । देशभर केही दिनदेखि चिसो ह्वात्तै बढेको छ । एक/दुई दिन अझै चिसो बढ्ने...
Read More
डेरी व्यवसायीहरूले मूल्यवृद्धिको निर्णय फिर्ता लिए
इन्भेष्टाेपेपर । पुष १८, २०७९ काठमाडौं । दूधको उत्पादन लागत बढेको भन्दै बिक्री मूल्य बढाएका डेरी व्यवसायीहरूले मूल्यवृद्धिको निर्णय फिर्ता...
Read More
प्रधानमन्त्रीद्वारा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन
इन्भेष्टाेपेपर । पुष १७, २०७९ पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गर्नुभएको छ । यहाँ आज आयोजित...
Read More
जनताको विश्वास जितेर काम गर्न प्रधानमन्त्रीको निर्देशन
इन्भेष्टाेपेपर । पुष १७, २०७९ काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारको नीति राम्रो काम गर्ने हो भन्नुभएको छ...
Read More
ईस्वी संवत् २०२३ ले बिथोलिएको राजनीतिलाई अगाडि बढाउने – अध्यक्ष ओली
इन्भेष्टाेपेपर । पुष १७, २०७९ काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक स्थिरता, सुशासन, विकास र समृद्धिका दूरगामी...
Read More
प्रधानमन्त्री प्रचण्ड पोखरा जाँदै, अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गर्ने
इन्भेष्टाेपेपर । पुष १७, २०७९ काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्ड आज पोखरा जाँदै हुनुहुन्छ । आजदेखि सञ्चालनमा आउने पोखरा...
Read More
४.७२ मेघावाट क्षमताकाे मेन्छियाम हाइड्रोपावरको उत्पादन सुरु
इन्भेष्टाेपेपर । पुष १६, २०७९ काठमाडौं । सङ्खुवासभाको पिलुवाखोलामा निर्माण भएको मेन्छियाम हाइड्रोपावरले (चार दशमलव ७२ मेगावाट) विद्युत उत्पादन सुरु...
Read More
आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइँदै
इन्भेष्टाेपेपर । पुष १६, २०७९ काठमाण्डाैँ । प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइराला आफूमाथि आठ-आठ वटा मृत्युदण्डका मुद्दा अदालतमा चलिरहेका बेला...
Read More
एकीकृत वाम शक्ति निर्माण गर्नुपर्छ : अध्यक्ष नेपाल
इन्भेष्टाेपेपर । पुष १५, २०७९ काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पार्टीलाई नयाँ गतिमा अघि बढाउन एकीकृत...
Read More
पुस १७ गते पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरिँदै
इन्भेष्टाेपेपर । पुष १५, २०७९ कास्की । देशकै प्रमुख पर्यटकीय सहर पोखरामा नवनिर्मित अन्तर्राष्ट्रिय विमानस्थलको भव्य उद्घाटनको तयारी गरिएको छ...
Read More
विदेशबाट ल्याएको मोबाइलमा कडाइ नगर्न प्रधानमन्त्रीको निर्देशन
इन्भेष्टाेपेपर । पुष १५, २०७९ काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशबाट मोबाइल फोन ल्याउँदा नेपालमा दर्ता गर्नुपर्ने प्रावधान तत्काल...
Read More
पुष १५, शुक्रबार, २०७९ / धर्म/संस्कृति, समाचार
राष्ट्रपतिद्वारा तमु ल्होसारको शुभकामना सन्देश
इन्भेष्टाेपेपर । पुष १५, २०७९ काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले गुरुङ समुदायको महान् चाड तमुल्होसारका अवसरमा सम्पूर्ण नेपालीमा शान्ति र...
Read More
सत्ता साझेदार दलको बैठक : पाँच दिनभित्र सरकारको न्यूनतम कार्यक्रम तय गरिने
इन्भेष्टाेपेपर । पुष १४, २०७९ काठमाडौँ : प्रमुख सत्ता साझेदार दलले सरकारको न्यूनतम साझा कार्यक्रम तयार पारेर नागरिकको अपेक्षाअनुसारको काम...
Read More
खाद्य कम्पनीले किसानको धान खरिद गर्ने
इन्भेष्टाेपेपर । पुष १३, २०७९ लहान । सिरहाका किसानले धान थन्क्याएको करिब एक महिनाभन्दा बढी समय बितिसकेपछि खाद्य व्यवस्था तथा...
Read More
थप दुई आयोजनाको बिजुली भारत निर्यातका लागि अनुमति
इन्भेष्टाेपेपर । पुष १३, २०७९ काठमाडौं । भारतले थप दुई जलविद्युत् आयोजनाको विद्युत् खरिद गर्ने भएको छ । भारतको केन्द्रीय...
Read More
पुष १३, बुधबार, २०७९ / समाचार
बागलुङ केन्द्रविन्दु भएर राती तीनपटक भूकम्पकाे धक्का
इन्भेष्टाेपेपर । पुष १३, २०७९ काठमाण्डाैँ । बागलुङ जिल्लाका विभिन्न स्थान भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा...
Read More
मनाङबाट निर्वाचित गुरुङको सांसद पद निलम्बन
इन्भेष्टाेपेपर । पुष १३, २०७९ काठमाडौं । सङ्घीय संसद् सचिवालयले मनाङबाट निर्वाचित सांसद टेकबहादुर गुरुङलाई निलम्बन गरेको छ । सचिवालयले...
Read More
महान्यायाधिवक्तामा अधिवक्ता डा. पोखरेल सिफारिस
इन्भेष्टाेपेपर । पुष १३, २०७९ काठमाडौँ । अधिवक्ता डा. दिनमणि पोखरेल महान्यायाधिवक्ता नियुक्तिका लागि सिफारिस हुनुभएको छ । नेपाल सरकारको...
Read More
कार्यविधिविपरीत राखेका व्यक्तिगत सुुरक्षाकर्मी, सहयोगी फिर्ता गर्न निर्देशन
इन्भेष्टाेपेपर । पुष १२, २०७९ काठमाडौँ । नेपाल सरकारले विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७ मा व्यवस्था गरिएकोभन्दा विपरीत सेवा...
Read More






















