फाल्गुन १९, बुधबार, २०७७ / विकास/निर्माण, समाचार
ठूला नदीमा जल यातायात अघि बढाउन सरकारको तयारीः मन्त्री नेम्वाङ
इन्भेष्टाेपेपर । फागुन १९, २०७७ भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले नेपालका ठूला नदीमा जल यातायात अघि बढाउन नेपाल...
Read More
नेपाल राष्ट्र बैंकले लागु गर्याे क्यूआर कोड भुक्तानीको मापदण्ड
इन्भेष्टाेपेपर । फागुन १९, २०७७ काठमाडौँ । पछिल्लो समय भुक्तानी सेवा प्रदायकबीच क्विक रेस्पोन्स (क्यूआर) कोडबाट हुने भुक्तानीको सङ्ख्या र...
Read More
फाल्गुन १९, बुधबार, २०७७ / समाचार
ब्राउनसुगरसहित दुई जना पक्राउ
इन्भेष्टाेपेपर । फागुन १९, २०७७ झापा मेचीनगर नगरपालिका–६ स्थित मेची पुलबाट लागुऔषध ब्राउनसुगरसहित मङ्गलबार दुई जना पक्राउ परेका छन् ।...
Read More
इन्डो-प्यासिफिक क्षेत्रमा सहकार्य बढाउन भारत, फ्रान्स र अस्ट्रेलिया बीच छलफल
इन्भेष्टाेपेपर । फागुन १८, २०७७ भारत, अष्ट्रेलिया र फ्रान्सबीच इन्डो प्यासिफिक क्षेत्रको नीतिगत बिषयमा त्रीपक्षीय छलफल भएको छ। भारत, अष्ट्रेलिया...
Read More
टेम्पोकाे भाडा क्यू आर कोडबाटै बुझाउने सुविधा
इन्भेष्टाेपेपर । फागुन १८, २०७७ मेगा बैंक नेपाल लिमिटेड टेम्पोमा यात्रा गर्ने यात्रुहरुलाई क्यू आर कोडबाटै रकम भुक्तानीको ब्यवस्था मिलाएको...
Read More
अमलेखगञ्ज–चितवन पेट्रोलियम पाइपलाइन निर्माण वैशाखबाट
इन्भेष्टाेपेपर । फागुन १८, २०७७ बारा । नेपाल–भारत पाइपलाइन संयुक्त अध्ययन टोलीले बाराको अमलेखगञ्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाइनको सम्पूर्ण अध्ययन...
Read More
प्रधानमन्त्रीलाई राजीनामा दिनबाट रोकेको छ, उहाँले राजीनामा दिनुहुन्न : मन्त्री गुरुङ
इन्भेष्टाेपेपर । फागुन १८, २०७७ काठमाडौँ -- सरकारका प्रवक्ता एवं सञ्चार तथा सुचना प्रविधि मन्त्री पार्वत गुरुङले प्रधानमन्त्रीलाई राजीनामा दिनबाट...
Read More
महिला हस्तकला मेला यही फागुन २२ देखि हुँदै
इन्भेष्टाेपेपर । फागुन १७, २०७७ काठमाडौँ । नेपाल हस्तकला महासङ्घ, महिला उद्यमी विकास समितिको आयोजनामा महिला हस्तकला मेला हुने भएको छ...
Read More
प्रतिनिधि सभाको अधिवेशन फागुन २३ गते अपराह्न ४ बजे
इन्भेष्टाेपेपर । फागुन १७, २०७७ काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्का सिफारिशमा यही फागुन २३ गते अपराह्न ४ बजे अन्तरराष्ट्रिय...
Read More
इन्स्टिच्युट अफ अटोमोटिभ इन्जिनियर्स (आईएई) नेपालको अध्यक्षमा सुशिल तण्डुकार
इन्भेष्टाेपेपर । फागुन १७, २०७७ काठमाडौं – इन्स्टिच्युट अफ अटोमोटिभ इन्जिनियर्स (आईएई) नेपालको अध्यक्षमा सुशिल तण्डुकार निर्विरोध निर्वाचित भएका छन्...
Read More
मुक्तिनाथ विकास बैंकको ‘नारी विशेष अफर’
इन्भेष्टाेपेपर । फागुन १७, २०७७ मुक्तिनाथ विकास बैंक लि.ले अन्तरराष्ट्रिय नारी दिवसको अवसरमा ‘नारी विशेष अफर’ ल्याएको छ । यस...
Read More
नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्थामा सुधार
इन्भेष्टाेपेपर । फागुन १६, २०७७ काठमाडौं । नेपाली कंग्रेसका युवा नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्थामा क्रमिक सुधार हुन...
Read More
एयरबस कम्पनीसँग अनुमति लिएरै जहाज उडाएका हौँ : निगम
इन्भेष्टाेपेपर । फागुन १६, २०७७ काठमाडौँ -- नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले यात्रुको सुरक्षा एवं राष्ट्रिय तथा अन्तरराष्ट्रिय हवाई...
Read More
राज्यले सहजीकरण गरेमा निजी क्षेत्रमार्फत द्रूत आर्थिक विकास सम्भव छ – वरिष्ठ उपाध्यक्ष ढकाल
इन्भेष्टाेपेपर । फागुन १६, २०७७ उदयपुर । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले राज्यले सहजीकरण गरेमा निजी क्षेत्रमार्फत...
Read More
नेपाल इन्भेस्टमेन्ट बैंककाे ३५औं बर्षगाँठमा विभिन्न सुविधा घाेषणा
इन्भेष्टाेपेपर । फागुन १६, २०७७ नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड (एनआईबीएल) स्थापनाको ३५औं वर्षको कोशेढुंगा पार गरेको छ । बैंकको ३५...
Read More
फाल्गुन १६, आईतवार, २०७७ / धर्म/संस्कृति, समाचार
गलेश्वर शिवालय मन्दिरकाे छाना पित्तलले छाइने
इन्भेष्टाेपेपर । फागुन १६, २०७७ म्याग्दी -- बेनी नगरपालिका–९ स्थित गलेश्वरको शिवालय मन्दिरको छाना फेरिने भएको छ । गलेश्वर शिवालय...
Read More
आइपिओ नतिजा हेर्न सिडिएससीले ल्यायो नयाँ वेबसाइट
इन्भेष्टाेपेपर । फागुन १५, २०७७ काठमाडौँ । सिडिएस एन्ड क्लियरिङ लिमिटेडले सार्वजनिक निष्कासन भएका धितोपत्र बाँडफाँटको नतिजा हेर्नका लागि छुट्टै...
Read More
झापामा रबर उद्योग सञ्चालनमा ल्याउने तयारी
इन्भेष्टाेपेपर । फागुन १५, २०७७ झापा । नेपालमा रबर खेती शुरु भएको ३० वर्षपछि झापामा रबर उद्योग स्थापना भएको छ...
Read More
वर्तमान सरकारले नै निजी क्षेत्रको समस्या समाधान गर्छ : मन्त्री भट्ट
इन्भेष्टाेपेपर । फागुन १५, २०७७ काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले पेट्रोलियम पदार्थको आयातको जिम्मा निजी क्षेत्रलाई दिन...
Read More
फाल्गुन १३, बिहीबार, २०७७ / विकास/निर्माण, समाचार
नारायणगढ-बुटवल सडक : निर्माण भए २२ कल्भर्ट, १२ ठूला पुलको काम पनि तीव्र गतिमा
इन्भेष्टाेपेपर । फागुन १३, २०७७ नवलपुर । सडकमार्गबाट देशका मेचीकाली जोड्ने पूर्व–पश्चिम राजमार्गको नारायणगढ–बुटवल सडक विस्तारले गति लिन थालेको छ...
Read More
पाँच वर्षअघि उपभोग मिति समाप्त भएकाे रहरकाे दाल बिक्री
इन्भेष्टाेपेपर । फागुन १३, २०७७ मोरङ -- उपभोग्य मिति पाँच वर्ष अगाडि समाप्त भएको खाद्य सामग्री रहरको दाल बिक्री गरेको...
Read More
अलैँची उत्पादन बढ्दो : बजार मूल्य घट्दो
इन्भेष्टाेपेपर । फागुन १२, २०७७ फुङलिङ -- ताप्लेजुङमा अलैँची उत्पादन वृद्धि भएसँगै बजार मूल्य घट्दै गएकाले कृषकले राम्रो लाभ लिन...
Read More






















