मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई होटल सबरीनामा छुट
इन्भेष्टाेपेपर । फागुन २४, २०७७ मुक्तिनाथ विकास बैंक लि.ले आफ्ना भिषा डेविट कार्डवाहक ग्राहकहरुलाई थप सेवा दिन बुढानिलकण्ठ स्थित होटल...
Read More
महिलाविरुद्धको हिंसाका मुद्दालाई प्राथमिकताका साथ सम्बोधन गरिन्छ : प्रधानमन्त्री
इन्भेष्टाेपेपर । फागुन २४, २०७७ काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले १११ औँ अन्तर्राष्ट्रिय महिला दिवसका उपलक्ष्यमा शुभकामना सन्देश दिँदै...
Read More
‘हाम्रो रङ्गशाला, मेरो कुर्ची’ अभियान शुरु
इन्भेष्टाेपेपर । फागुन २४, २०७७ भरतपुर । धुर्मुस–सुन्तली फाउण्डेशनको अगुवाइमा चितवनको भरतपुरमा निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई समयमै सम्पन्न...
Read More
नामजस्तै काम दिन सक्नुपर्छ : मन्त्री तामाङ
इन्भेष्टाेपेपर । फागुन २३, २०७७ बनेपा । युवा तथा खेलकूदमन्त्री दावा तामाङले नामजस्तै कामको परिणाम देखाउन सक्नुपर्ने बताउनुभएको छ ।...
Read More
मुलुकमा लगानीको उपयुक्त वातावरण बनेको छ : वरिष्ठ उपाध्यक्ष ढकाल
इन्भेष्टाेपेपर । फागुन २३, २०७७ काभ्रे -- नेपाल उद्योग वाणिज्यमहा संघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले मुलुकमा व्यावसायिक गतिविधि गर्नका...
Read More
फाल्गुन २३, आईतवार, २०७७ / विकास/निर्माण, समाचार
मेसिन परिवर्तन गर्न चिलिमे विद्युत् केन्द्रमा उत्पादन केही दिन बन्द
इन्भेष्टाेपेपर । फागुन २३, २०७७ रसुवा । चिलिमे विद्युत् केन्द्रमा उपकरण परिवर्तन गर्ने काम शुरू भएकाले उत्पादन बन्द भएको छ...
Read More
देश पूर्ण शान्तिमा रुपान्तरण भएकाले पर्यटन क्षेत्रले फड्को मार्छ : मन्त्री ढकाल
इन्भेष्टाेपेपर । फागुन २२, २०७७ काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले विप्लव समूह शान्तिपूर्ण राजनीतिमा आएसँगै अब नेपालको...
Read More
प्रतिनिधिसभाको सातौँ अधिवेशन भोलि आइतबारदेखि शुरु हुने
इन्भेष्टाेपेपर । फागुन २२, २०७७ काठमाडौँ । सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिष्ट पार्टीभित्रको विवाद उत्कर्षमा पुगिरहेको बेला प्रतिनिधिसभाको सातौँ अधिवेशन भोलि...
Read More
९१ अर्ब लागतकाे सेती जलाशययुक्त आयोजनाले नौ सय घरधुरीमा असर पर्ने
इन्भेष्टाेपेपर । फागुन २२, २०७७ डोटी -- बोगटान फुड्सिल गाउँपालिकामा निर्माण गरिन लागेको जलाशययुक्त सेती आयोजनाले डोटी र अछामका गरी...
Read More
फाल्गुन २१, शुक्रबार, २०७७ / समाचार
पूर्वमन्त्री जोशीलाई भेन्टिलेटरबाट निकालियो, बायाँ भाग पनि चल्न थाल्यो
इन्भेष्टाेपेपर । फागुन २१, २०७७ काठमाडौं । मष्तिष्कघात भई गत शुक्रबार बिहान थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा भर्ना हुनुभएका कांग्रेसका युवा...
Read More
ज्योति विकास बैंकद्वारा बेनी अस्पताल र बुर्तिबाङ प्रास्वा केन्द्रलाई बेबी वार्मर प्रदान
इन्भेष्टाेपेपर । फागुन २१, २०७७ ज्योति विकास बैंकले सामाजिक उत्तरदायित्व सम्बन्धि “हाम्रो विकास प्रबर्द्वन कोष” बाट बेनी अस्पताल, बेनी नगरपालिका...
Read More
नेप्सेमा उछाल, झण्डै ९१ अङ्ककाे वृद्धी
इन्भेष्टाेपेपर । फागुन २०, २०७७ काठमाडौँ । लगातार ओरालो लागेको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज भने उच्च अङ्कले...
Read More
फाल्गुन २०, बिहीबार, २०७७ / समाचार
पश्चिमी वायुको प्रभाव : हल्का वर्षाको सम्भावना
इन्भेष्टाेपेपर । फागुन २०, २०७७ कााठमाडौं । पश्चिमी वायुको प्रभावले बिहीवार देशको पहाडी भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा...
Read More
बुद्धएयरले जनकपुर–अयोध्या उडान सञ्चालन गर्ने
इन्भेष्टाेपेपर । फागुन २०, २०७७ काठमाडौं । निजी क्षेत्रको अग्रणी हवाई सेवा प्रदायक कम्पनी बुद्धएयरले धार्मिक पर्यटन प्रवर्द्धनार्थ नेपालको जनकपुरबाट...
Read More
सुदूरपश्चिम प्रदेश जलविद्युत् आयोजनाको हब बन्दै
इन्भेष्टाेपेपर । फागुन २०, २०७७ बझाङ -- सुदूरपश्चिम प्रदेश जलविद्युत् आयोजनाको हब बन्दै गएको छ । प्रदेशका पहाडी जिल्लामा दर्जनौं...
Read More
नेपाल राष्ट्रिय व्यवसायी महासंघकाे महाधिवेशन आगामी चैत ७ गते हुँदै
इन्भेष्टाेपेपर । फागुन २०, २०७७ निजी क्षेत्रको छाता संगठन नेपाल राष्ट्रिय व्यवसायी महासंघकाे दोस्रो राष्ट्रिय महाधिवेशन आगामी ७ चैतमा हुने...
Read More
सरकार र नेकपा विप्लब समूहबीच तीन बुँदे सहमती, सार्वजनिक सभा भाेली २ बजे
इन्भेष्टाेपेपर । फागुन २०, २०७७ काठमाडौं । सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ समूहबीच तीन बुँदे सहमति भएको छ । सरकारी...
Read More
पछिल्लाे समयमा सम्बन्धविच्छेदका घटना बढदै
इन्भेष्टाेपेपर । फागुन २०, २०७७ गलकोट -- बागलुङ जिल्लामा बर्सेनि सम्बन्धविच्छेदका घटना बढ्दै गएको छ । जिल्ला अदालत बागलुङमा परेका...
Read More
सरकार र प्रतिबन्धित नेकपा विप्लव समुहबीच आज पनि वार्ता हुँदै
इन्भेष्टाेपेपर । फागुन २०, २०७७ काठमाडौं । नेपाल सरकार र नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपाबीच आज पनि वार्ता हुँदैछ ।...
Read More
भारतीय सहयोगमा दक्षिणकालीस्थित चम्पादेवी माविको पुनर्निर्माण सुरु
इन्भेष्टाेपेपर । फागुन २०, २०७७ भारत सरकारको सहयोगमा नेपालको काठमाडौंस्थित दक्षिणकाली नगरपालिकामा बिद्यलय पुननिर्माण कार्य शुरु भएको छ । करिब...
Read More
विद्युतीय भुक्तानीको सीमा बृद्धी
इन्भेष्टाेपेपर । फागुन १९, २०७७ काठमाडौं । नेपाल राष्ट्र बैंकले विद्युतीय माध्यमबाट हुने भुक्तानीको सीमा दोब्बरले बढाएको छ । राष्ट्र...
Read More
भागरथी हत्या प्रकरण : आरोपितको चौथोपटक म्याद थप
इन्भेष्टाेपेपर । फागुन १९, २०७७ बैतडी -- किशोरी बलात्कारपछि हत्या आरोपमा प्रहरी हिरासतमा रहेका बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीका १६ वर्षीय...
Read More






















