पुष २८, आईतवार, २०८१ / धर्म/संस्कृति, समाचार
माघीको तयारीमा जुटयो थारू समुदाय
इन्भेष्टाेपेपर । पुस २८, २०८१ कैलाली । थारू समुदायको सबैभन्दा ठूलो पर्व माघी नजिकिएको छ । पश्चिम नेपालको तराई क्षेत्रमा...
Read More
आइटीलाई विदेशी मुद्रा आर्जन गर्ने उद्योगका रुपमा विकास गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
इन्भेष्टाेपेपर । पुस २७, २०८१ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सूचना प्रविधि (आइटी)लाई विदेशी मुद्रा आर्जन गर्ने उद्योगका रुपमा...
Read More
पृथ्वीनारायण शाहका दिव्योपदेशहरू राष्ट्र निर्माणका लागि मार्गदर्शक : राष्ट्रपति पौडेल
इन्भेष्टाेपेपर । पुस २७, २०८१ काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहका दिव्योपदेश राष्ट्र निर्माणका लागि...
Read More
समृद्धिका निम्ति सबै नेपाली एक ढिक्का हुनुपर्छः पूर्वप्रधानमन्त्री खनाल
इन्भेष्टाेपेपर । पुस २७, २०८१ काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालले मुलुकको भौगोलिक अखण्डता, शान्ति, अग्रगति र समृद्धिका निम्ति सबै नेपाली...
Read More
आज देशभर पृथ्वीजयन्ती मनाइँदै
इन्भेष्टाेपेपर । पुस २७, २०८१ काठमाण्डाैँ । आधुनिक नेपालका निर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ...
Read More
पुष २७, शनिबार, २०८१ / विकास/निर्माण, समाचार
विद्युत् चुहावट १२ दशमलव ७३ प्रतिशतमा सीमित
इन्भेष्टाेपेपर । पुस २७, २०८१ काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले चुहावटलाई उल्लेख्य रूपमा घटाउन सफल भएको छ । प्राधिकरणले ऊर्जा...
Read More
प्रधानमन्त्री ओलीद्वारा पृथ्वीनारायण शाहप्रति सम्मान प्रकट
इन्भेष्टाेपेपर । पुस २७, २०८१ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ३०३ औँ पृथ्वी जयन्तीका अवसरमा नेपाल एकीकरणका अभियानका नेतृत्वकर्ता...
Read More
लघुवित्त वित्तीय संस्थामा खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
इन्भेष्टाेपेपर । पुस २६, २०८१ काठमाडौँ । नेपाल राष्ट्र बैंकले आगामी माघ १ गतेदेखि लघुवित्त वित्तीय संस्थामा खाता खोल्दा राष्ट्रिय...
Read More
यस वर्ष गुल्मीमा सुन्तला उत्पादन बढ्यो
इन्भेष्टाेपेपर । पुस २६, २०८१ गुल्मी । गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा वृद्धि भएसँगै यहाँका कृषकले मनग्य आम्दानी गरेका छन्...
Read More
पुष २६, शुक्रबार, २०८१ / विकास/निर्माण, समाचार
अरुण तेस्रो आयोजनाबाट चार सय परिवारले मुआब्जा पाउने
इन्भेष्टाेपेपर । पुस २६, २०८१ खाँदबारी (सङ्खुवासभा) । सङ्खुवासभाको मकालु गाउँपालिकामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको...
Read More
एचएमपिभी साधारण रुघाखोकी गराउने भाइरस हो, आत्तिनु पर्दैनः स्वास्थ्य मन्त्रालय
इन्भेष्टाेपेपर । पुस २५, २०८१ काठमाण्डाैँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चीनमा देखिएको भनिएको ‘मानव मेटाप्न्यूमो भाइरस’ (एचएमपिभी) को साधारण...
Read More
पुष २४, बुधबार, २०८१ / समाचार
बाक्लो हुस्सु र शितलहरले पूर्व–पश्चिम राजमार्ग पूर्ण रुपमा अवरुद्ध
इन्भेष्टाेपेपर । पुस २४, २०८१ नवलपुर । बाक्लो हुस्सु र शितलहका कारण पूर्व–पश्चिम राजमार्गअन्तर्गतको नारायणघाट–बुटबल सडकखण्ड पूर्ण रुपमा अवरुद्ध भएको...
Read More
यो वर्षको हिउँद पनि सुख्खा हुने, थपियो चुनौती
इन्भेष्टाेपेपर । पुस २४, २०८१ काठमाडौं । लगातार दुई वर्षको हिउँद सुख्खा भए जस्तै यो वर्षको हिउँद पनि पानी नपरी...
Read More
नुवाकोटकाे केन्द्रीय कारागारमा कैदीबन्दी स्थानन्तरण हुने क्रम जारी
इन्भेष्टाेपेपर । पुस २४, २०८१ त्रिशूली (नुवाकोट) । नुवाकोटमा सञ्चालनमा ल्याइएको केन्द्रीय कारागारमा कैदीबन्दी थप गर्ने क्रम जारी छ ।...
Read More
‘पहिले अस्पताल त्यसपछि स्वास्थ्य विज्ञान विश्वविद्यालय’
इन्भेष्टाेपेपर । पुस २३, २०८१ अत्तरिया (कैलाली) । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन गर्ने...
Read More
पुष २३, मंगलवार, २०८१ / समाचार
चीनको दिङ्गे काउन्टीमा ७ रेक्टर स्केलको शक्तिशाली भूकम्प, नेपालमासमेत धक्का
इन्भेष्टाेपेपर । पुस २३, २०८१ काठमाडौँ । चीनको तिब्बत प्रान्तको दिङ्गे काउन्टीमा केन्द्रविन्दु भएर सात रेक्टर स्केलको भूकम्प गएको छ ।...
Read More
पुष २३, मंगलवार, २०८१ / विकास/निर्माण, समाचार
अमलेखगञ्ज-लोथर ६९ किलाेमिटर पेट्रोलियम पाइप लाइन छिट्टै विस्तार हुँदै
इन्भेष्टाेपेपर । पुस २३, २०८१ काठमाण्डाैँ । बाराको अमलेखगञ्जबाट चितवनको लोथरसम्म पेट्रोलियम पाइप लाइन विस्तारको काम छिट्टै अगाडि बढाइने भएको...
Read More
लमजुङमा चारसय मेट्रिकटन सुन्तला उत्पादन
इन्भेष्टाेपेपर । पुस २३, २०८१ लमजुङ । चालु आर्थिक वर्षमा जिल्लामा चार सय मेट्रिकटन सुन्तला उत्पादन भएको छ । एक...
Read More
पुष २३, मंगलवार, २०८१ / समाचार
कल सेन्टरमा सिआइबीको छापा, दुई भारतीयसहित ५३ जना पक्राउ
इन्भेष्टाेपेपर । पुस २३, २०८१ काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले सातदोबाटोस्थित एक कल सेन्टरमा छापा मारेर दुई...
Read More
तालतलैयामा आगन्तुक चराको चहलपहल, जलपन्छी गणना सुरु
इन्भेष्टाेपेपर । पुस २२, २०८१ काठमाडौँ । हरेक हिउँदमा उत्तरी ध्रुवबाट चिसो छल्नका लागि नेपाल आउने चराको आगमन यस वर्ष...
Read More
पूर्वीनाकाबाट बढ्यो पर्यटक आगमन
इन्भेष्टाेपेपर । पुस १९, २०८१ झापा । स्थलमार्ग हुँदै पूर्वीनाका काँकडभिट्टाबाट नेपाल भित्रिने तेस्रो मुलुकका पर्यटकको सङ्ख्या बढेको छ । ...
Read More
एमसीसीले नेपाललाई थप ६ अर्ब ८० करोड प्रदान गर्ने
इन्भेष्टाेपेपर । पुस १९, २०८१ वासिङ्टन (अमेरिका) । अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)ले नेपाललाई रू. ६ अर्ब ८०...
Read More





















