समाचार

आश्विन १७, बिहीबार, २०८१ / कृषि प्रविधि, समाचार

कृषकका उत्पादनको सरकारले बजारीकरण गर्छ : मन्त्री भण्डारी

इन्भेष्टाेपेपर । असाेज १७, २०८१ काठमाडौँ ।  उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले कृषकले उत्पादन गरेका वस्तुको खाद्य व्यवस्था तथा...
Read More
आश्विन १६, बुधबार, २०८१ / राजनीति, समाचार

विपदबाट प्रभावितलाई राहत वितरण सुरु भइसक्यो : प्रधानमन्त्री

इन्भेष्टाेपेपर । असाेज १६, २०८१ काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अविरल वर्षापछि गएको बाढी, पहिरो र डुबानबाट प्रभावितहरूलाई राहत...
Read More
आश्विन १५, मंगलवार, २०८१ / समाचार, स्वास्थ्य

सातै प्रदेशमा मुटु रोग उपचार विस्तार गर्ने गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्रको निर्णय

इन्भेष्टाेपेपर । असाेज १५, २०८१ काठमाडौँ ।  सहिद गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्रले सबै प्रदेशमा पुर्‍याउने घोषणा गरेको छ ।...
Read More
आश्विन १५, मंगलवार, २०८१ / समाचार

हवाई उडानमा नयाँ रेकर्ड कायम : सोमबार भए साढे पाँच सय उडान

इन्भेष्टाेपेपर । असाेज १५, २०८१ काठमाडौँ । सङ्घीय राजधानी काठमाडौँ भित्रने र बाहिरिने सडकमार्ग अवरुद्ध भएपछि हवाई यात्रीको चाप बढेको...
Read More
आश्विन १५, मंगलवार, २०८१ / राजनीति, समाचार

उपराष्ट्रपतिद्वारा अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसकाे अवसरमा शुभकामना

इन्भेष्टाेपेपर । असाेज १५, २०८१ उपराष्ट्रपति रामसहाय प्रसाद यादवले अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा एक सन्देश दिनुभएको छ । उक्त...
Read More
आश्विन १५, मंगलवार, २०८१ / समाचार

आजदेखि ३ दिन राष्ट्रिय शोक घोषणा, झण्डा आधा झुकाइने

इन्भेष्टाेपेपर । असाेज १५, २०८१ काठमाण्डाैँ । बाढी, पहिरो र डुबानका कारण भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै सरकारले आज,...
Read More
आश्विन १५, मंगलवार, २०८१ / कृषि प्रविधि, समाचार

पाकेर लहलह झुलेको धान बाढीले सखाप, खेत बन्यो बगर

इन्भेष्टाेपेपर । असाेज १५, २०८१ कमलामाई (सिन्धुली) । सिन्धुलीको सुनकोशी गाउँपालिका–१ नेपालथोकका सुन्दर फाँट पाकेको धानले पहेँलपुर देखिएको थियो । लहलह...
Read More
आश्विन १५, मंगलवार, २०८१ / समाचार

दसैँको मुखमा कष्टकर यात्रा, जोखिमपूर्ण यात्रा नगर्न सुझाव

इन्भेष्टाेपेपर । असाेज १५, २०८१ काठमाडौँ । वर्षाका कारण देशका अधिकांश राजमार्ग तथा सडक भत्किँदा नेपालीहरुको महान् चाड दसैँको मुखमा...
Read More
आश्विन १३, आईतवार, २०८१ / राजनीति, समाचार

आज दिउँसो सर्वदलीय बैठक बस्ने

इन्भेष्टाेपेपर । असाेज १३, २०८१ काठमाडौँ ।  कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले सर्वदलीय बैठक आह्वान गर्नुभएको छ ।  आज दिउँसो १:००...
Read More
आश्विन १२, शनिबार, २०८१ / समाचार

काठमाडौँ उपत्यकामा बाढीपहिराेबाट ३४ जनाको मृत्यु, दुई हजार घर डुबानमा

इन्भेष्टाेपेपर । असाेज १२, २०८१ काठमाडौँ ।  बिहीबार रातिदेखिको अविरल वर्षापछिको बाढीपहिराेमा परी काठमाडौँ उपत्यकामा ३४ जनाको मृत्यु भएको छ...
Read More
आश्विन १२, शनिबार, २०८१ / समाचार

काठमाडौँ उपत्यकामा बाढीपहिरोमा परी २१ जनाको मृत्यु

इन्भेष्टाेपेपर । असाेज १२, २०८१ काठमाडौँ । वर्षाजन्य विपदमा परी काठमाडौँ उपत्यकामा २१ जनाको मृत्यु भएको छ । हालसम्म काठमाडौँमा नौ,...
Read More
आश्विन १२, शनिबार, २०८१ / राजनीति, समाचार

द्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली

इन्भेष्टाेपेपर । असाेज १२, २०८१ बोस्टन अमेरिका ।  प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्क्रमणकालीन न्यायलाई टुङ्गो लगाउने क्रममा सशस्त्र द्वन्द्वकालमा भएका...
Read More
आश्विन ११, शुक्रबार, २०८१ / समाचार

शनिवारसम्म लगातार झरी, त्यसपछि मौसममा क्रमिक सुधारकाे सम्भावना

इन्भेष्टाेपेपर । असाेज ११, २०८१ काठमाण्डाैँ । देशका धेरै ठाउँमा मेघगर्जन र चट्याङसहित पानी परिरहेको छ । धेरै ठाउँमा हल्कादेखि...
Read More
आश्विन ११, शुक्रबार, २०८१ / अर्थ, समाचार

विदेशी मुद्राको सञ्चिति २१ खर्ब, एक खर्ब ३६ अर्ब विप्रेषण भित्रियो

इन्भेष्टाेपेपर । असाेज ११, २०८१ काठमाडौँ ।  देशभित्र विदेशी मुद्राको सञ्चिति करिब २१ खर्ब रुपियाँ पुगेको छ । नेपाल राष्ट्र...
Read More
आश्विन ११, शुक्रबार, २०८१ / most read, राजनीति, समाचार

विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार छ : प्रधानमन्त्री

इन्भेष्टाेपेपर । असाेज ११, २०८१ न्युयोर्क अमेरिका  ।  प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभालाई सम्बोधन गर्दै राष्ट्रसङ्घीय शान्ति...
Read More
आश्विन १०, बिहीबार, २०८१ / पर्यटन, राजनीति, समाचार

उड्डयन प्रशिक्षण प्रतिष्ठानको जग्गा फिर्ता गर्न पहल गर्छु – मन्त्री पाण्डे

इन्भेष्टाेपेपर । असाेज १०, २०८१ काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल नागरिक उड्डयन प्रशिक्षण प्रतिष्ठानका नाममा...
Read More
आश्विन ९, बुधबार, २०८१ / धर्म/संस्कृति, समाचार

तराई-मधेसमा आज जितिया पर्व मनाइँदै

इन्भेष्टाेपेपर । असाेज ९, २०८१ काठमाण्डाैँ । तराई–मधेसमा आज जितिया पर्व मनाइँदैछ । तराई–मधेसका आमाहरुले निर्जल/निराहार उपवास बसी आफ्ना सन्तानको...
Read More
आश्विन ८, मंगलवार, २०८१ / अर्थ, राजनीति, विकास/निर्माण, समाचार

त्रिशूली थ्री बी सबस्टेशनको काम चाँडो पूरा गर्न ऊर्जामन्त्रीको निर्देशन

इन्भेष्टाेपेपर । असाेज ८, २०८१ काठमाडौँ ।  ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले त्रिशूली थ्री बी हब २२०/१३२/३३ केभी सबस्टेशन...
Read More
आश्विन ७, सोमबार, २०८१ / राजनीति, समाचार

प्रधानमन्त्री केपी शर्मा ओेली र प्रधानमन्त्री नरेन्द्र मोदीबीच न्युयोर्कमा द्विपक्षीय भेटवार्ता

इन्भेष्टाेपेपर । असाेज ७, २०८१ न्युयोर्क (अमेरिका) ।  संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य...
Read More
आश्विन ६, आईतवार, २०८१ / कृषि प्रविधि, समाचार

कोरियाले नेपाललाई दिएका गाईका बाछी स्थानीयलाई उपहार

इन्भेष्टाेपेपर । असाेज ६, २०८१ सिन्धुली । करिब तीन वर्षअघि कोरियाले नेपाललाई दिएका उन्नत जातका गाईबाट जन्मिएका बाछी स्थानीयलाई उपहारका...
Read More
आश्विन ६, आईतवार, २०८१ / व्यापार, समाचार

सुनको मूल्य हालसम्मकै उच्च

इन्भेष्टाेपेपर । असाेज ६, २०८१ काठमाडौँ ।  स्थानीय बजारमा आज सुनको मूल्यले पुनः नयाँ कीर्तिमान कायम गरेको छ । लगातार...
Read More
आश्विन ५, शनिबार, २०८१ / राजनीति, समाचार

महिलालाई नेतृत्वमा पुग्न धेरै चुनौती छन्ः परराष्ट्रमन्त्री डा राणा

इन्भेष्टाेपेपर । असाेज ५, २०८१ काठमाडौँ ।  परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले महिलाहरूलाई राजनीतिक होस् या कुनै संस्थागत क्षेत्रको नेतृत्वमा...
Read More
1 … 51 52 53 54 55 … 319
Share This Via: