पत्रपत्रिका

श्रावण ७, आईतवार, २०८० / पत्रपत्रिका, राजनीति

आज पुष्पलाल स्मृति दिवस मनाइँदै

इन्भेष्टाेपेपर । साउन ७, २०८० काठमाडौँ ।  नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४५औँ स्मृति दिवस आज देश तथा...
Read More
श्रावण ६, शनिबार, २०८० / पत्रपत्रिका, राजनीति

काठमाडौँका सबै सामुदायिक विद्यालय व्यवस्थापन समिति भङ्ग

इन्भेष्टाेपेपर । साउन ६, २०८० काठमाडौँ ।  काठमाडौँ महागरपालिकाले आफूमातहतमा सम्पूर्ण सामुदायिक विद्यालय व्यवस्थापन समिति (विव्यस) भङ्ग गर्ने निर्णय गरेको...
Read More
श्रावण ४, बिहीबार, २०८० / खेलकुद, पत्रपत्रिका

आजदेखि महिला विश्वकप फुटबल

इन्भेष्टाेपेपर । साउन ४, २०८० मेलबर्न ।  महिला विश्वकप फुटबल प्रतियोगिता बिहीबार सुरु हुँदै छ। अमेरिका पुनः विश्वकप उपाधिको प्रमुख...
Read More
श्रावण ३, बुधबार, २०८० / अनौठो संसार, पत्रपत्रिका

अचम्म ! घरघरमै अरिङ्गाल पालन, मनग्गे आम्दानी

इन्भेष्टाेपेपर । साउन ३, २०८० गोरखा । गोरखाको शहिद लखन गाऊँपालिकाका विभिन्न ठाऊँका किसानले घर घरमै अरिङ्गाल पाल्न थालेका छन्...
Read More
श्रावण ३, बुधबार, २०८० / पत्रपत्रिका, समाचार

फेरि बल्झियो फोहोरको समस्या, प्रवेश शुल्क नलिन अन्तरिम आदेश

इन्भेष्टाेपेपर । साउन ३, २०८० काठमाडौँ ।  काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनको समस्या पुनः बल्झिएको छ। नुवाकोटको ककनी नगरपालिका र धादिङको...
Read More
असार २९, शुक्रबार, २०८० / अर्थ, पत्रपत्रिका

नेपालमा लगानीका लागि दक्षिण कोरियालाई चेम्बरको आग्रह

इन्भेष्टाेपेपर । असार २९, २०८० काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले नेपालमा लगानीका लागि दक्षिण कोरियासँग आग्रह गरेको छ ।...
Read More
असार २९, शुक्रबार, २०८० / पत्रपत्रिका, राजनीति

विनियोजन विधेयक दुवै सदनबाट पारित

इन्भेष्टाेपेपर । असार २९, २०८० काठमाडौँ ।  संसद्का दुवै सदनबाट आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमानसहितको विनियोजन...
Read More
असार २६, मंगलवार, २०८० / पत्रपत्रिका, विकास/निर्माण

‘एमसिसी परियोजना भदौदेखि कार्यान्वयनमा’

इन्भेष्टाेपेपर । असार २६, २०८० काठमाडौँ ।  परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले विभिन्न मित्रराष्ट्र मुलुकसँग भएका विकास सम्झौता कार्यान्वयन चरणमा रहेको बताउनुभएको...
Read More
असार २५, सोमबार, २०८० / पत्रपत्रिका, साहित्य

साहित्य र सिर्जनाले जनताको भावना बोल्नुपर्छ : प्रधानमन्त्री

इन्भेष्टाेपेपर । असार २५, २०८० काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले साहित्य र सिर्जनाले जनताको भावना बोल्न सक्नुपर्ने बताउनुभएको छ...
Read More
असार २३, शनिबार, २०८० / पत्रपत्रिका

निःशुल्क भिसा र टिकटको नीति कागजमै सीमित

इन्भेष्टाेपेपर । असार २३, २०८० काठमाडौँ ।  मलेसिया, साउदी, कतार, संयुक्त अरब इमिरेट्स (युएई), बहराइन, कुवेत र ओमानमा निःशुल्क भिसा...
Read More
असार १९, मंगलवार, २०८० / पत्रपत्रिका, सूचना प्रविधि

फोहोरबाट ऊर्जा उत्पादन गर्ने उपकरण जापान निर्यात सुरु

इन्भेष्टाेपेपर । असार १९, २०८० हेटौँडा ।  हेटौँडा उपमहानगरपालिका–८ स्थित कमानेमा रहेको यामतो इन्टरनेसनल प्रालिले फोहोरबाट नवीकरणीय ऊर्जा उत्पादन गर्ने...
Read More
असार १९, मंगलवार, २०८० / पत्रपत्रिका

पहिरोले हैरान भएपछि नारायणगढ–मुग्लिन सडकको विकल्प खोजिन थालियो

इन्भेष्टाेपेपर । असार १९, २०८० भरतपुर । हरेक वर्ष पहिरोले दुःख दिँदै आएपछि नारायणगढ–मुग्लिन सडकको विकल्प खोजिन थालिएको छ। त्यसका...
Read More
असार १२, मंगलवार, २०८० / धर्म/संस्कृति, पत्रपत्रिका, राजनीति

सुनकाे जलहरीको तौल १०७.८ किलो, सुनको गुणस्तर २२ क्यारेट

इन्भेष्टाेपेपर । असार १२, २०८० काठमाडौँ ।  पशुपतिनाथ मन्दिरको ज्योतिर्लिङ्गमा राखिएको सुनको जलहरीको तौल १०७ किलो ८०७ ग्राम देखिएको छ।...
Read More
असार १०, आईतवार, २०८० / धर्म/संस्कृति, पत्रपत्रिका

सुपा देउराली मन्दिरमा पर्यटक बढेसँगै मासिक लाखौं आम्दानी, रकम शिक्षा र विकासका काममा खर्च

इन्भेष्टाेपेपर । असार १०, २०८० अर्घाखाँची । अर्घाखाँचीको धार्मिक तथा ऐतिहासिक महत्व बोकेको सुपा देउराली मन्दिरमा आन्तरिक तथा बाह्य पर्यटकको...
Read More
असार ७, बिहीबार, २०८० / अर्थ, पत्रपत्रिका

तीन खर्ब ऋण थपियो दुई खर्ब भुक्तानी

इन्भेष्टाेपेपर । असार ७, २०८० काठमाडौँ ।  चालु आर्थिक वर्ष २०७९/८० को जेठ मसान्तसम्म सरकारले तीन खर्ब सार्वजनिक ऋण उठाएको...
Read More
असार ६, बुधबार, २०८० / पत्रपत्रिका, पर्यटन, व्यापार

पोखरामा पहिलो अन्तर्राष्ट्रिय उडान आज

इन्भेष्टाेपेपर । असार ६, २०८० काठमाडौँ ।  गत पुस १७ गतेदेखि सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार पहिलो अन्तर्राष्ट्रिय उडान...
Read More
असार ६, बुधबार, २०८० / पत्रपत्रिका, राजनीति

मेयर बालेन्द्रले काठमाडौंका ३९ विद्यालयलाई तोके १ लाखसम्म जरिवाना

इन्भेष्टाेपेपर । असार ६, २०८० काठमाडौं । काठमाडौं महानगरपालिकाले छात्रवृत्ति विवरण नबुझाउने ३९ निजी विद्यालयलाई १ लाख रुपैयाँसम्मको दरले जरिवाना...
Read More
असार ५, मंगलवार, २०८० / पत्रपत्रिका, शेयर बजार

घोराही सिमेन्टको आइपिओ स्थगित

इन्भेष्टाेपेपर । असार ५, २०८० काठमाडौँ ।  क्रेडिट रेटिङमा कैफियत देखिएपछि नेपाल धितोपत्र बोर्डले घोराही सिमेन्टको साधारण सेयर निष्कासन प्रक्रिया...
Read More
असार ३, आईतवार, २०८० / अर्थ, पत्रपत्रिका

आन्तरिक राजस्वमा व्यापक सुधार, अघिल्लो वर्षको अवस्था पछ्याउँदै

इन्भेष्टाेपेपर । असार ३, २०८० काठमाडौँ । अर्थतन्त्रमा सुस्तता आउँदा चालु आर्थिक वर्षको सुरुवातदेखि नै न्यून सङ्कलन भइरहेको आन्तरिक राजस्वमा...
Read More
असार ३, आईतवार, २०८० / पत्रपत्रिका, स्वास्थ्य

नेपालमा पहिलो पटक देखियो मङ्कीपक्स

इन्भेष्टाेपेपर । असार ३, २०८० काठमाडौँ ।  नेपालमा पहिलो पटक मङ्कीपक्स देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा....
Read More
जेष्ठ ३१, बुधबार, २०८० / पत्रपत्रिका, विकास/निर्माण

हेटाैँडा कपडा उद्योग पुनः सञ्चालनमा सेनाको चासो

इन्भेष्टाेपेपर । जेठ ३१, २०८० हेटौँडा ।  हेटौँडा औद्योगिक क्षेत्रस्थित हेटौँडा कपडा उद्योग लिमिटेड सञ्चालनमा नेपाली सेनाले चासो देखाएको छ...
Read More
जेष्ठ २८, आईतवार, २०८० / पत्रपत्रिका

सार्वजनिक यातायातलाई व्यवस्थित गर्न थप नयाँ नियम

इन्भेष्टाेपेपर । जेठ २८, २०८० काठमाडौं ।  सरकारले सार्वजनिक यातायातलाई व्यवस्थित गर्न नयाँ नियम ल्याएसँगै सार्वजनिक सवारी सञ्चालन गर्ने व्यवसायीहरूका...
Read More
1 … 12 13 14 15 16 … 62
Share This Via: