पत्रपत्रिका

भाद्र २८, आईतवार, २०७७ / जीवन शैली, पत्रपत्रिका

कक्षा १२ को परिक्षा जो जहाँ छ त्यहिँबाट दिन पाइने

इन्भेष्टोपेपर । भाद्र २८, २०७७ काठमाडौं । कक्षा १२ मा अध्ययनरत विद्यार्थीले आफू बसोबास गर्ने सबैभन्दा नजिकैको विद्यालयबाट परीक्षा दिन...
Read More
भाद्र २७, शनिबार, २०७७ / पत्रपत्रिका, राजनीति

भूपू कार्यकारी निर्देशक गोपाल खड्कालाई क्लिन चिट

इन्भेष्टोपेपर । भाद्र २७, २०७७ काठमाडौं । अनियमितताका यथेष्ट प्रमाण हुँदाहुँदै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेपाल आयल निगमको जग्गा खरिद...
Read More
भाद्र २६, शुक्रबार, २०७७ / पत्रपत्रिका, पर्यटन

अन्तर्राष्ट्रिय उडान थपिने, आन्तरिक उडान पनि खोलिने

इन्भेष्टोपेपर । भाद्र २६, २०७७ काठमाडौँ । सरकारले नियमित उडान सङ्ख्या थप गर्नेभएको छ । अहिले दैनिक दुईवटा नियमित अन्तर्राष्ट्रिय...
Read More
भाद्र २४, बुधबार, २०७७ / जीवन शैली, पत्रपत्रिका

कोरोना महामारीबीच ११ लाख नेपाली स्वदेश फर्किए

इन्भेष्टोपेपर । भाद्र २४, २०७७ काठमाडौं । कोरोना महामारी सुरु भएयता करिब ११ लाख नेपाली भारत तथा तेस्रो मुलुकबाट नेपाल...
Read More
भाद्र २३, मंगलवार, २०७७ / पत्रपत्रिका, सूचना प्रविधि

सबैको रिचार्ज र ब्यालेन्स बुझ्न अब एउटै नम्बर

इन्भेष्टोपेपर । भाद्र २३, २०७७ काठमाडौं । सेवा प्रदायक अनुसारका फरकफरक सर्ट कोडबाट हैरान प्रयोगकर्तालाई केही सजिलो हुने भएको छ ।...
Read More
भाद्र २३, मंगलवार, २०७७ / पत्रपत्रिका, विकास/निर्माण

विद्युत आयोजनाको वित्तीय व्यवस्थापन अवधि बढाएर ५ वर्ष

इन्भेष्टोपेपर । भाद्र २३, २०७७ काठमाडौं । विद्युत् प्रवर्द्धक कम्पनीहरूले उत्पादन अनुमतिपत्र प्राप्त गरेको ५ वर्षभित्र आयोजनाको वित्तीय व्यवस्थापन (फाइनान्सियल...
Read More
भाद्र २१, आईतवार, २०७७ / पत्रपत्रिका, वित्तीय

चार भुक्तानी सेवा प्रदायक थपिँदै, सेवा प्रदायककाे संख्या १८

इन्भेष्टोपेपर । भाद्र २१, २०७७ काठमाडौं । कोरोना महामारीका कारण डिजिटल कारोबार बढिरहेको बेला चारओटा भुक्तानी सेवा प्रदायक संस्था थपिने...
Read More
भाद्र २१, आईतवार, २०७७ / जीवन शैली, पत्रपत्रिका

नेपाल आउने भन्दा भारत पस्नेको संख्या बढन थाल्याे

इन्भेष्टोपेपर । भाद्र २१, २०७७ धनगढी । यति बेला भारतबाट स्वदेश फर्किने नेपालीको तुलनामा उतै जानेको संख्या झन्डै तीन गुणा...
Read More
भाद्र २०, शनिबार, २०७७ / पत्रपत्रिका, विश्व

केही देशहरुबाट कामदारको नयाँ माग आउँन थाल्यो

इन्भेष्टोपेपर । भाद्र २०, २०७७ काठमाडौं । कोरोना महामारीका कारण स्वदेश तथा विदेशमा धेरैको रोजगारी गुमेको अवस्थामा केही श्रम गन्तव्य...
Read More
भाद्र १९, शुक्रबार, २०७७ / पत्रपत्रिका, शेयर बजार

जलविद्युत कम्पनीका शेयरमा लगानीकर्ता झुम्मिए

इन्भेष्टोपेपर । भाद्र १९, २०७७ काठमाडौं । बीमाक्षेत्रले बढाइरहेको शेयरबजारमा पछिल्लो समय जलविद्युत् कम्पनीको शेयरप्रति लगानीकर्ताको आकर्षण बढेको छ ।...
Read More
भाद्र १९, शुक्रबार, २०७७ / पत्रपत्रिका, विमा

साउनमा औसतभन्दा बढी जीवन बीमा शुल्क संकलन

इन्भेष्टोपेपर । भाद्र १९, २०७७ काठमाडौं । कोरोना महामारीका बीच पनि साउन महीनामा जीवन बीमा कम्पनीहरूले औसतभन्दा बढी बीमाशुल्क संकलन...
Read More
भाद्र १८, बिहीबार, २०७७ / कृषि प्रविधि, पत्रपत्रिका

दस किलो मल लिन दस घण्टा लाइन

इन्भेष्टोपेपर । भाद्र १८, २०७७ चितवन । कोरोना सङ्क्रमणको उच्च जोखिममा रहेको चितवनमा एकाबिहानै ठूलो समूह लामबद्ध भएर बस्यो ।...
Read More
भाद्र १८, बिहीबार, २०७७ / पत्रपत्रिका, राजनीति

उम्मेदवारले बैंकिङ च्यानलबाट मात्र खर्च गर्न पाउने

इन्भेष्टोपेपर । भाद्र १८, २०७७ काठमाडौं । निर्वाचनमा सहभागी हुने उम्मेदवारले बैकिङ च्यानलबाट मात्र खर्च गर्ने गरी मौजुदा कानुन संशोधन...
Read More
भाद्र १७, बुधबार, २०७७ / पत्रपत्रिका, व्यापार

‘विद्युत् निर्यात नभए १० खर्ब रुपैयाँ जोखिममा’

इन्भेष्टोपेपर । भाद्र १७, २०७७ स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) का उपाध्यक्ष आशिष गर्गले बिजुली बेच्न नसके १० खर्ब रुपैयाँ...
Read More
भाद्र १७, बुधबार, २०७७ / पत्रपत्रिका, राजनीति

अख्तियारले डामेको मान्छेलाई धमाधम नियुक्ति

इन्भेष्टोपेपर । भाद्र १७, २०७७ ‘लात्तीले हानेको बिरालो भान्सामा’ भन्ने नेपाली उखान हालै राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा नियुक्त गर्न लागिएका...
Read More
भाद्र १६, मंगलवार, २०७७ / अर्थ, पत्रपत्रिका, राजनीति

संघीय सरकारबाट प्रदेश तथा स्थानीय तहलाई पहिलाे किस्ता निकासा

इन्भेष्टोपेपर । भाद्र १६, २०७७ काठमाडौं । संघीय सरकारले प्रदेश तथा स्थानीय तहलाई वित्तीय समानीकरण अनुदान र राजस्वबापतको निकासा दिन...
Read More
भाद्र १६, मंगलवार, २०७७ / पत्रपत्रिका

कक्षा १२ को परीक्षा दशैँ अगावै

इन्भेष्टोपेपर । भाद्र १६, २०७७ काठमाडौं । कक्षा १२ को परीक्षामा जुटेका विद्यार्थीलाई छिट्टै नै उच्च शिक्षामा अध्ययन गर्ने बाटो...
Read More
भाद्र १५, सोमबार, २०७७ / पत्रपत्रिका, राजनीति

श्रमिक सूचना बैंक सञ्चालन : स्थानीय र प्रदेश सरकारसँग अन्तर आबद्धता कायम हुने

इन्भेष्टोपेपर । भाद्र १५, २०७७ काठमाडौं । श्रमिक र रोजगारदाताको यथार्थ सूचना राखेर रोजगारी उपलब्ध गराउने उद्देश्यसाथ आइतबार श्रमिक सूचना...
Read More
भाद्र १४, आईतवार, २०७७ / पत्रपत्रिका, राजनीति

विशिष्टलाई मन्त्रिपरिषदबाटै धमाधम सुविधा

इन्भेष्टोपेपर । भाद्र १४, २०७७ काठमाडौं । विशिष्ट व्यक्ति तथा पूर्वपदाधिकारीलाई सेवा सुविधा दिने कानुन नबन्दा सरकारले मन्त्रिपरिषद्बाटै धमाधम सेवा सुविधा...
Read More
भाद्र १४, आईतवार, २०७७ / कृषि प्रविधि, पत्रपत्रिका, व्यापार

लागतभन्दा न्यून मूल्यमा समेत चल्ला बिक्न छाड्यो

इन्भेष्टोपेपर । भाद्र १४, २०७७ काठमाडौं । सरकारले कोरोना संक्रमणका कारण गरेको बन्दाबन्दी र पछिल्लो समयको निषेधाज्ञाले पोल्ट्री व्यवसायले करोडौं...
Read More
भाद्र १३, शनिबार, २०७७ / पत्रपत्रिका, राजनीति

कर्मचारी समायोजन अदालतबाट उल्टिन थाले

इन्भेष्टोपेपर । भाद्र १३, २०७७ काठमाडौं । कर्मचारी समायोजन उल्टिन थालेको छ । एकातिर सरकारले कर्मचारी समायोजन संशोधनको नीतिगत निर्णय...
Read More
भाद्र १३, शनिबार, २०७७ / पत्रपत्रिका, विकास/निर्माण

सिमेन्ट उद्योगले उत्पादन घटाएर चुनढुुङ्गा र कच्चा पदार्थ बिक्री गर्दै

इन्भेष्टोपेपर । भाद्र १३, २०७७ तलसीपुर । रोल्पा जिल्लाको त्रिवेणी गाउँपालिकाअन्तर्गत कोइला क्षेत्रमा रहेको रोल्पा सिमेन्ट उद्योगले सिमेन्ट उत्पादन घटाएको...
Read More
1 … 38 39 40 41 42 … 62
Share This Via: