श्रावण २०, मंगलवार, २०७७ / पत्रपत्रिका
फेरि जोर-बिजोर प्रणाली लागू गर्ने तयारी
इन्भेष्टोपेपर । श्रायण २०, २०७७ काठमाडौं । सरकारले काठमाडौं उपत्यकासहित केही जिल्लामा कोरोना संक्रमणको गति तीव्र रूपमा बढ्दै गएपछि निजीसहित...
Read More
श्रावण १९, सोमबार, २०७७ / पत्रपत्रिका, सूचना प्रविधि
अब मोबाइल सेवा अवरुद्ध भए क्षतिपूर्ति दिनुपर्ने
इन्भेष्टोपेपर । श्रायण १९, २०७७ काठमाडौं । उच्च अदालत पाटनले प्राविधिक कारणले मोबाइल सेवा अवरुद्ध हुँदा सेवाग्राहीलाई क्षति पुगेमा सेवा...
Read More
श्रावण १९, सोमबार, २०७७ / पत्रपत्रिका, व्यापार
ट्याङ्कर व्यबसायीलाई एक साताभित्र कम्पनीमा दर्ता हुन निर्देशन
इन्भेष्टोपेपर । श्रायण १९, २०७७ काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्याङ्करलाई सात दिनभित्र अनिवार्य रूपमा कम्पनीमा...
Read More
श्रावण १८, आईतवार, २०७७ / पत्रपत्रिका, विमा
काेराेना महामारीका बीच जीवन बीमा व्यवसायमा उल्लेख्य बृद्धी
इन्भेष्टोपेपर । श्रायण १८, २०७७ काठमाडौं । कोरोना महामारीका बीच गत आर्थिक वर्ष २०७६/७७ मा जीवन बीमा व्यवसायमा उल्लेख्य वृद्धि...
Read More
श्रावण १८, आईतवार, २०७७ / पत्रपत्रिका, राजनीति
स्थानीय तहमा भ्रष्टाचार: अख्तियारमा उजुरीका चाङ
इन्भेष्टोपेपर । श्रायण १८, २०७७ काठमाडौं । वार्षिक बजेटको अधिकांश हिस्सा स्थानीय तहमा गएपछि भ्रष्टाचारजन्य उजुरीको सङ्ख्या ह्वात्तै बढेको छ...
Read More
नेपाललाई चीनले उच्च महत्व दिएको छ : राष्ट्रपति सी
इन्भेष्टोपेपर । श्रायण १७, २०७७ काठमाडौं : चीनले नेपाललाई उच्च महत्व दिएको चिनियाँ राष्ट्रपति सी चिनफिङले बताएका छन्। ६५ औँ नेपाल–चीन...
Read More
विश्वकै लामो झोलुङ्गे पुल सर्वसाधारणका लागि खुल्ला
इन्भेष्टोपेपर । श्रायण १७, २०७७ बागलुङ : बागलुङ र पर्वत जिल्ला जोड्ने कालीगण्डकी नदीमाथि निर्मित विश्वकै लामो दाबी गरिएको झोलुङ्गे पुल...
Read More
श्रावण १६, शुक्रबार, २०७७ / पत्रपत्रिका, वित्तीय
सहकारीको सन्दर्भ ब्याजदर नघटाउन चलखेल
इन्भेष्टोपेपर । श्रायण १६, २०७७ बजारमा तरलता बढेपछि बैंक तथा वित्तीय संस्थाको ब्याजदर घटे पनि सहकारीमा लागू गरिएको सन्दर्भ ब्याजदर...
Read More
श्रावण १६, शुक्रबार, २०७७ / पत्रपत्रिका, विकास/निर्माण
मेलम्चीका चारओटै गेटमा गम्भीर त्रुटि
इन्भेष्टोपेपर । श्रायण १६, २०७७ काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको १७ नम्बर (अम्बाथान) गेटमा प्राविधिक र मानवीय लापरबाहीका कारण गम्भीर...
Read More
श्रावण १५, बिहीबार, २०७७ / पत्रपत्रिका, सूचना प्रविधि
अब इन्टरनेट सेवाप्रदायकको चुक्ता पुँजी ४ करोड हुनुपर्ने
इन्भेष्टोपेपर । श्रायण १५, २०७७ अबदेखि इन्टरनेट (इमेलसहित) सेवा सञ्चालन गर्न चाहने व्यक्तिले ४ करोड चुक्ता पुँजी कायम गर्नुपर्नेछ । नेपाल...
Read More
श्रावण १५, बिहीबार, २०७७ / पत्रपत्रिका, स्वास्थ्य
उपत्यकामा उच्च सतर्कता अपनाउन आग्रह
इन्भेष्टोपेपर । श्रायण १५, २०७७ काठमाण्डौ । काठमाडौँ सङ्कट व्यवस्थापन केन्द्र (सीएमसी)ले काठमाडौँ उपत्यकामा कोरोना (कोभिड–१९) भाइरसको सङ्क्रमण फैलनबाट रोक्नका...
Read More
सुन आयात ५ वर्षयताकै न्यून
इन्भेष्टोपेपर । श्रायण १५, २०७७ काठमाडौं । कोराना भाइरस नियन्त्रण गर्न लगाइएको बन्दाबन्दी र अन्तरराष्ट्रिय बजारमा नै सुनको मूल्य बढ्दा...
Read More
श्रावण १४, बुधबार, २०७७ / कृषि प्रविधि, पत्रपत्रिका
बल्ल नेपाली चियाको लोगो प्रयोगमा ल्याउने तयारी हुँदै
इन्भेष्टोपेपर । श्रायण १४, २०७७ इलाम । नेपालमा चिया रोपिएको १५७ वर्षपछि नेपाली चियाले आफ्नो पहिचान पाउने भएको छ ।...
Read More
श्रावण १४, बुधबार, २०७७ / जीवन शैली, पत्रपत्रिका
लकडाउनका बेला विदेशमा ४ सय ५६ नेपालीको मृत्यु
इन्भेष्टोपेपर । श्रायण १४, २०७७ काठमाडौं । लकडाउनका बेला विभिन्न देशमा ४ सय ५६ नेपालीले ज्यान गुमाएका छन्। यसमा कोरोनाबाट...
Read More
श्रावण १४, बुधबार, २०७७ / अर्थ, पत्रपत्रिका
अब प्रत्येक सिम कार्ड र रिचार्जमा २ प्रतिशत कर
इन्भेष्टोपेपर । श्रायण १४, २०७७ काठमाडौं । अब मोबाइल प्रयोगकर्ताले प्रत्येक रिचार्ज र सिम कार्ड किन्दा २ प्रतिशत बढी कर...
Read More
कोरोना भाइरसः सबैभन्दा गम्भीर स्वास्थ्य सङ्कट – डब्ल्यूएचओ
इन्भेष्टोपेपर । श्रायण १३, २०७७ कोभिड-१९ विश्व स्वास्थ्य सङ्गठनले घोषणा गरेकामध्ये 'सबैभन्दा गम्भीर विश्वव्यापी स्वास्थ्य सङ्कट' भएको डब्ल्यूएचओका प्रमुखले बताएका...
Read More
श्रावण १३, मंगलवार, २०७७ / पत्रपत्रिका, राजनीति
लाइसेन्सकाे नयाँ आवेदन दुई महिनापछि मात्र
इन्भेष्टोपेपर । श्रायण १३, २०७७ काठमाडौं । सवारी चालक अनुमति पत्र (लाइसेन्स)को नयाँ आवेदन दुई महिनापछि खुला हुने भएको छ...
Read More
श्रावण १२, सोमबार, २०७७ / अर्थ, पत्रपत्रिका
व्यापार घाटा दुई खर्बले घट्यो
इन्भेष्टोपेपर । श्रायण १२, २०७७ काठमाडौं । कोरोना सङ्क्रमणले जारी बन्दाबन्दीका कारण अन्तर्राष्ट्रिय व्यापार प्रभावित हुँदा नेपालको व्यापार घाटामा व्यापक सुधार...
Read More
श्रावण १२, सोमबार, २०७७ / पत्रपत्रिका, विकास/निर्माण
हेटौंडा र उदयपुर सिमेन्ट उद्योगकाे मर्जरमा किन हुँदैछ ढिलाइ ?
इन्भेष्टोपेपर । श्रायण १२, २०७७ काठमाडौं । सरकारी स्वामित्वका हेटौंडा र उदयपुर सिमेन्ट उद्योग गाभ्न गठित समितिको संयोजकको सरुवा भएपछि...
Read More
श्रावण ११, आईतवार, २०७७ / पत्रपत्रिका, राजनीति
मालपोतलाई स्थानीय तहमा लैजाने प्रक्रिया शुरु
इन्भेष्टोपेपर । श्रायण ११, २०७७ काठमाडौं । जग्गा प्रशासन र भू–सेवा सम्बन्धी अधिकार स्थानीय तहमा हस्तान्तरण गर्ने प्रक्रिया सुरु भएको...
Read More
श्रावण ११, आईतवार, २०७७ / पत्रपत्रिका, विकास/निर्माण
भैरहवा विमानस्थलकाे निर्माण कार्य अन्तिम चरणमा
इन्भेष्टोपेपर । श्रायण ११, २०७७ भैरहवा । राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत भैरहवामा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम अन्तिम चरणमा पुगेको...
Read More
श्रावण ९, शुक्रबार, २०७७ / अर्थ, पत्रपत्रिका
नेपालकाे आर्थिक वृद्धिदर २.१ प्रतिशत पुग्ने विश्व बैंककाे प्रक्षेपण
इन्भेष्टोपेपर । श्रायण ०९, २०७७ काठमाण्डौ । कोभिड–१९ सङ्क्रमण रोकथामका लागि नेपालले जारी गरेको बन्दाबन्दीका कारण समग्र अर्थतन्त्रमा व्यापक असर...
Read More






















