असार १८, बिहीबार, २०७७ / पत्रपत्रिका, विश्व
म्यान्मारको एक रत्न खानीमा पहिरो जाँदा ११३ जनाको मृत्यु
इन्भेष्टोपेपर । असार १८, २०७७ काठमाडौं । उत्तरी म्यान्मारको एउटा रत्न खानीमा पहिरो जाँदा कम्तीमा ११३ जनाको मृत्यु भएको अधिकारीहरूले...
Read More
असार १८, बिहीबार, २०७७ / पत्रपत्रिका, राजनीति
विवाहित महिलाले श्रीमानको नाम हटाउन पाउने विद्येयक तयार
इन्भेष्टोपेपर । असार १८, २०७७ काठमाडौं । विवाहित महिलाले आफ्नो नागरिकताबाट पतिको थर हटाई आमा वा बुवाको नामथर राखेर अर्को...
Read More
असार १६, मंगलवार, २०७७ / पत्रपत्रिका, राजनीति
यसै शैक्षिक सत्रबाट कक्षा ११ मा नयाँ पाठ्यक्रम लागु गरिने
इन्भेष्टोपेपर । असार १६, २०७७ काठमाडौ । यसै शैक्षिक सत्रबाट कक्षा ११ मा अध्ययन गर्ने विद्यार्थीले नयाँ पाठ्यक्रमअनुसार अध्ययन गर्नुपर्ने...
Read More
असार १६, मंगलवार, २०७७ / पत्रपत्रिका, राजनीति
करोडौं भ्रष्टाचार : मालपोतको राजस्व लेखापालको खातामा
इन्भेष्टोपेपर । असार १६, २०७७ बारा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय बारामा कार्यरत लेखापाल युगलकिशोर ठाकुरले राजस्वबाट उठेको...
Read More
असार १५, सोमबार, २०७७ / कृषि प्रविधि, पत्रपत्रिका
सलहमाथि निगरानी र नियन्त्रण गर्न अन्तर्राष्ट्रिय निकायकाे सहयाेग लिइने
इन्भेष्टोपेपर । असार १५, २०७७ काठमाडौं । सरकारले सलह फट्यांग्राको बथानमाथि निगरानी गर्न अन्तर्राष्ट्रिय निकायलाई गुहार्ने भएको छ । कृषि...
Read More
असार १५, सोमबार, २०७७ / कृषि प्रविधि, पत्रपत्रिका
नेपालमा सलहले ठूलो क्षति नगर्ने विज्ञहरूकाे भनाइ
इन्भेष्टोपेपर । असार १५, २०७७ अफ्रिकाबाट भारत हुँदै शनिबार नेपाल प्रवेश गरेको सलहले ठूलो क्षति पुर्याउन नसक्ने बताइएको छ । सर्लाही,...
Read More
असार १४, आईतवार, २०७७ / कृषि प्रविधि, पत्रपत्रिका
पाेखरामा पनि भेटियो सलह
इन्भेष्टोपेपर । असार १४, २०७७ कास्की – कास्कीको पोखरामा पनि सलह किरा भटिएको छ । पोखरा महानगरपालिका १७ महतगौँडा क्षेत्रमा सलह...
Read More
असार १२, शुक्रबार, २०७७ / पत्रपत्रिका, विकास/निर्माण
आगामी आर्थिक वर्षमा एक हजार पाँचसय मेगावाट विद्युत् थप हुने
इन्भेष्टोपेपर । असार १२, २०७७ काठमाडौ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षमा थप एक हजार पाँच...
Read More
असार ११, बिहीबार, २०७७ / अर्थ, पत्रपत्रिका
सरकारले कडाइ नगरे पनि स्वस्फूर्त कर उठ्दै
इन्भेष्टोपेपर । असार ११, २०७७ काठमाडौ । लकडाउन र सर्वोच्च अदालतको पछिल्लो आदेशका कारण राजस्व सङ्कलनमा सरकारले कडाइ गर्न नसके...
Read More
असार ९, मंगलवार, २०७७ / पत्रपत्रिका, राजनीति
३ पटकभन्दा धेरै ट्राफिक नियम उल्लंघन गर्नेको लाइसेन्स रद्द गर्न सुझाव
इन्भेष्टोपेपर । असार ९, २०७७ काठमाडौँ । संसद्को विकास तथा प्रविधि समितिले ट्राफिक नियम तीन पटकभन्दा धेरै उल्लंघन गर्ने चालकको...
Read More
असार ९, मंगलवार, २०७७ / पत्रपत्रिका, राजनीति
सीसीएमसीले अख्तियारीपछि श्रम स्वीकृतिको बाटो खुल्यो
इन्भेष्टोपेपर । असार ९, २०७७ काठमाडौं । कोरोना भाइरसको महामारीका कारण विगत तीन महिनादेखि रोकिएको श्रम स्वीकृति खोल्न बाटो सहज...
Read More
असार ८, सोमबार, २०७७ / जीवन शैली, पत्रपत्रिका
कुकुर पाल्ने रहर छ ? अब अनुमति लिनुपर्ने र जिम्मेवारी पनि थपिदै
इन्भेष्टोपेपर । असार ८, २०७७ काठमाडौ । राजधानी काठमाडौँ बसेर घरमा कुुकुर पाल्ने रहर बनाउनुभएको छ ? कुकुरलाई हातमा डोहोर्याउँदै...
Read More
असार ७, आईतवार, २०७७ / पत्रपत्रिका
निजी विद्यालयका दुई लाख शिक्षक तलबबाट वञ्चित
इन्भेष्टोपेपर । असार ७, २०७७ काठमाडौ । कोरोना भाइरसको सङ्क्रमणका कारण निजी क्षेत्रबाट सञ्चालित संस्थागत विद्यालय बन्द भएपछि विद्यालयमा कार्यरत...
Read More
असार ७, आईतवार, २०७७ / पत्रपत्रिका, राजनीति
नेकपाको निर्णय : विदेशी बुहारीलाई ७ वर्षपछि नागरिकता, ज्वाइँलाई नदिने
इन्भेष्टोपेपर । असार ७, २०७७ काठमाडौं । सत्तासीन नेकपा विदेशी बुहारीलाई सात वर्षपछि मात्र अंगीकृत नागरिकता दिने निचोडमा पुगेको छ। नेकपा...
Read More
असार ५, शुक्रबार, २०७७ / पत्रपत्रिका, राजनीति
बालबालिकालाई राष्ट्रप्रेमी बनाउन जरुरी : प्रधानमन्त्री
इन्भेष्टोपेपर । असार ५, २०७७ काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यालय र विश्वविद्यालयका पाठ्यक्रममा स्काउट शिक्षालाई राखेर बालबालिकालाई सक्षम,...
Read More
असार ५, शुक्रबार, २०७७ / पत्रपत्रिका, राजनीति
सशस्त्र प्रहरीका स्थायी बीओपी थपिँदै : १ सय २९ स्थापित, २ सय २१ पुर्याउने लक्ष
इन्भेष्टोपेपर । असार ५, २०७७ काठमाडौं । सरकारले सीमा सुरक्षाका लागि भारत र चीनतर्फ गरी सशस्त्र प्रहरीको स्थायी बीओपी तत्कालका...
Read More
असार ४, बिहीबार, २०७७ / पत्रपत्रिका, राजनीति
विदेशी बुहारीलाई नागरिकता दिने प्रस्तावमा अमरेश सिंहकाे विरोध
इन्भेष्टोपेपर । असार ४, २०७७ काठमाडौं । झन्डै २ वर्षदेखि थाती नागरिकता संशोधन विधेयकमाथि राज्य व्यवस्था समितिले मंगलबार पुनः छलफल...
Read More
असार ३, बुधबार, २०७७ / पत्रपत्रिका, विकास/निर्माण
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको काम समयमै सकिने
इन्भेष्टोपेपर । असार ३, २०७७ काठमाडौं । पोखरामा निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल समयमै सम्पन्न गर्नेगरी बन्दाबन्दीका बीच पनि काम...
Read More
असार २, मंगलवार, २०७७ / पत्रपत्रिका, राजनीति
अलपत्र कामदारलाई निःशुल्क स्वदेश फर्काउन सर्वोच्चको आदेश
इन्भेष्टोपेपर । असार २, २०७७ काठमाडौं । सर्वोच्च अदालतले वैदेशिक रोजगारीका क्रममा करार अवधि समाप्त नभई अलपत्र परेका कामदारलाई निःशुल्क...
Read More
असार १, सोमबार, २०७७ / पत्रपत्रिका, विश्व
प्रहरीको गोलीले अश्वेत पुरुषको मृत्यु भएपछि अमेरिकामा फेरि विरोध चर्कियो
इन्भेष्टोपेपर । असार १, २०७७ संयुक्त राज्य अमेरिकामा अर्का अफ्रिकी-अमेरिकीलाई पक्राउ गर्ने क्रममा गोली हानिएको घटना सार्वजनिक भएपछि प्रहरीले गर्ने...
Read More
असार १, सोमबार, २०७७ / अर्थ, पत्रपत्रिका
खुम्चिँदै राजस्वः आम्दानीभन्दा खर्च धेरै
इन्भेष्टोपेपर । असार १, २०७७ काठमाडौं । कोभिड–१९ सङ्क्रमणका कारण आर्थिक गतिविधि सुस्ताएपछि त्यसको प्रत्यक्ष प्रभाव सरकारले गर्ने आम्दानीमा देखिएको...
Read More
असार १, सोमबार, २०७७ / पत्रपत्रिका, राजनीति
आजदेखि सबै सरकारी कार्यालय खुल्ने, दुई सिफ्टमा काम
इन्भेष्टोपेपर । असार १, २०७७ काठमाडौं । कोरोना भाइरस रोग नियन्त्रणका लागि सरकारले लकडाउन गरेको ८३ दिनपछि सोमबारदेखि सबै कार्यालय...
Read More






















