मौसममा सुधार आएपछि ‘क्यालिब्रेशन फ्लाइट’ हुन्छ : मन्त्री आले
इन्भेष्टोपेपर । पुष २५, २०७८ भैरहवा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले मौसममा सुधार आउनेबित्तिकै भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय...
Read More
होटल व्यवसायलाई पर्यटन उद्योगका रूपमा मान्यता दिन माग
इन्भेष्टोपेपर । पुष २५, २०७८ काठमाण्डाैँ । होटल व्यवसायलाई पर्यटन उद्योगको रूपमा मान्यता दिएर सोहीअनुसार सेवा सुविधा दिन माग गरिएको...
Read More
पुष २५, आईतवार, २०७८ / कृषि प्रविधि, व्यापार
रासायनिक मल किफायत गरी प्रयोग गर्न कृषकलाई आह्वान
इन्भेष्टोपेपर । पुष २५, २०७८ काठमाडौँ । सरकारले रासायनिक मलको अन्तर्राष्ट्रिय बजारमै अभाव र अत्यधिक मूल्यवृद्धि भएको जनाउँदै उपलब्ध मल...
Read More
पुष २४, शनिबार, २०७८ / धर्म/संस्कृति
पनौती बाह्र वर्षे मकर मेलाको तयारी तीव्र
इन्भेष्टोपेपर । पुष २४, २०७८ बनेपा । काभ्रेपलाञ्चोकको पनौतीमा लाग्ने बाह्र वर्षे मकर मेला सुरु हुने समय नजिकिएँसँगै व्यवस्थापनको कामलाई...
Read More
त्रिभुवन विमानस्थलको आवागमन कक्ष फराकिलो बनाउन निर्देशन
इन्भेष्टोपेपर । पुष २४, २०७८ काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिकतर्फको आवागमन कक्ष...
Read More
पुष २४, शनिबार, २०७८ / पत्रपत्रिका, विकास/निर्माण
मेची–महाकाली रेलमार्ग, एक महिनाभित्र रेखाङ्कन गरिने
इन्भेष्टोपेपर । पुष २४, २०७८ दमक । मेची–महाकाली विद्युतीय रेलमार्गको काँकडभिट्टा–इनरुवा खण्डअन्तर्गत पर्ने झापामा एक महिनाभित्र नै डिमार्केसनको काम गरिने...
Read More
खाँटी कृषकलाई होइन, कागज मिलाउनेलाई अनुदान – संसदीय समिति
इन्भेष्टोपेपर । पुष २४, २०७८ काठमाडौँ । संसदीय समितिमा खाँटी किसानले होइन, कागज मिलाउने टाठाबाठाले मात्र लाभ प्राप्त गरिरहेको भनी...
Read More
पुष २४, शनिबार, २०७८ / विकास/निर्माण, समाचार
स्याफ्रुबेँसी–रसुवागढी खण्डको राजमार्ग सञ्चालन
इन्भेष्टोपेपर । पुष २४, २०७८ रसुवा । सुक्खा पहिराका कारण अवरूद्ध स्याफ्रुबेँसी–रसुवागढी खण्डको राजमार्ग शुक्रबारदेखि पूर्णरूपमा सञ्चालन भएको छ ।...
Read More
प्रधानमन्त्री देउवाको भारत भ्रमण रद्द
इन्भेष्टोपेपर । पुष २३, २०७८ काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण रद्द भएको छ । भारतमा कोरोना सङ्क्रमण बढेकाले...
Read More
एमालेको सबै जिल्ला अधिवेशन आज
इन्भेष्टोपेपर । पुष २३, २०७८ काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को ७७ जिल्ला अधिवेशन शुक्रबार हुँदैछ । पार्टी अध्यक्ष केपी...
Read More
पुष २३, शुक्रबार, २०७८ / विकास/निर्माण, व्यापार
हुवासिन सिमेन्टले शनिवारदेखि परीक्षण उत्पादन गर्ने
इन्भेष्टोपेपर । पुष २३, २०७८ काठमाण्डाै – लगानी बोर्डले संयोजन गरेको हुवाासिन सिमेन्ट उद्योगले भाेलि शनिवारदेखि परीक्षण उत्पादन थाल्ने भएको...
Read More
तोकिएकोभन्दा बढी शुल्क लिए कारबाही हुन्छ : शिक्षामन्त्री पौडेल
इन्भेष्टोपेपर । पुष २२, २०७८ भक्तपुर । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले तोकिएभन्दा बढी शुल्क लिएमा मेडिकल कलेज सञ्चालकलाई...
Read More
पुष २२, बिहीबार, २०७८ / राजनीति
नारायणहिटी प्रकरणमा छानबिन समिति गठन, तीन दिनभित्र प्रतिवेदन पेस गर्न मन्त्री आलेकाे निर्देशन
इन्भेष्टोपेपर । पुष २२, २०७८ काठमाण्डौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा मन्त्रालयले नारायणहिटी प्रकरणमा छानबिन समिति...
Read More
पुष २२, बिहीबार, २०७८ / जीवन शैली, विकास/निर्माण
त्रिपालमा जीवन गुजारेका वादी समुदायलाई नयाँ घर
इन्भेष्टोपेपर । पुष २२, २०७८ अर्घाखाँची । पैतीस वर्षसम्म जङ्गलमा त्रिपालको सहारामा दिन काट्दै आएका वादी समुदाय अहिले खुसी भएका...
Read More
आइएमई जनरल इन्स्योरेन्स एनपिआइमा आबद्ध
इन्भेष्टोपेपर । पुष २२, २०७८ काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले आफ्नो भुक्तानी सम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ्ग हाउसको भुक्तानी प्रणालीहरु...
Read More
‘गुजरात ग्लोबल समिट’मा भाग लिन प्रम देउवा आइतबार भारत भ्रमणमा जाँदै
इन्भेष्टोपेपर । पुष २२, २०७८ काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा पुस २५ गते आइतबार भारत भ्रमणमा जाने हुनुभएको छ ।...
Read More
पुष २२, बिहीबार, २०७८ / विकास/निर्माण, समाचार
भूकम्पले भत्काएका ५० हजार आवास पुनर्निर्माणको काम सम्पन्न
इन्भेष्टोपेपर । पुष २२, २०७८ काठमाडौँ । २०७२ सालमा गएको विनाशकारी भूकम्पले भत्त्काएका घरहरुको पुनर्निर्माण सकिँदा घर पाउनेहरुले खुशी भएकाछन्...
Read More
पुष २१, बुधबार, २०७८ / विकास/निर्माण
उपत्यकाको विद्युत् आपूर्ति सुधार गर्न यसरी हुँदैछ काम
इन्भेष्टोपेपर । पुष २१, २०७८ काठमाडौँ । अघिल्लो साता हिउँदे झरीका कारण राजधानीमा चिसो बढ्यो । चिसोबाट जोगिनका लागि उपत्यकावासीले...
Read More
भारतसंग मल खरिद गर्न पाँच वर्षका लागि जीटुजी सम्झौता हुँदै
इन्भेष्टोपेपर । पुष २१, २०७८ काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जीटुजी (सरकार–सरकार) मार्फत भारतबाट रासायनिक मल खरिद गर्ने...
Read More
ऊर्जामन्त्री भुसालसँग बिमस्टेकका महासचिवको शिष्टाचार भेट
इन्भेष्टोपेपर । पुष २१, २०७८ काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग बहुपक्षीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बङ्गालको...
Read More
राष्ट्रिय एकता दिवसलाई ‘नेपाल दिवस’का रूपमा मनाउन विवेकशील साझा पार्टीकाे माग
इन्भेष्टोपेपर । पुष २१, २०७८ काठमाण्डाैँ । नेपाल राज्यका निर्माता पृथ्वीनारायण शाहको जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवसलाइ ‘नेपाल दिवस...
Read More
पुष २०, मंगलवार, २०७८ / अनौठो संसार, धर्म/संस्कृति
अचम्म ! एउटै ढुंगाबाट बनेकाे १२०० वर्ष पुरानाे प्राचीन मन्दिर
इन्भेष्टोपेपर । पुष २०, २०७८ नेपाल र भारत भनेका मन्दिरहरूका देश हुन्, जहाँ हरेक स्थानमा मन्दिर भेटिन्छ। केही मन्दिर अत्यन्त...
Read More






















