विकास, समृद्धि र सुशासनको सङ्कल्प पूरा गर्ने बाटोमा अघि बढेका छौँ : प्रधानमन्त्री
इन्भेष्टाेपेपर । मंसिर ७, २०८१ काठमाडौँ । प्रधानमन्त्री एवं नेपाल ९एमाले० का अध्यक्ष केपी शर्मा ओलीले अनेक षड्यन्त्र र भ्रम...
Read More
आज शक्ति प्रदर्शन गर्दै एमाले
इन्भेष्टाेपेपर । मंसिर ७, २०८१ काठमाण्डाैँ । सरकारको नेतृत्व गरिरहेको नेकपा एमाले आज जागरण सभाको नाममा काठमाडौँमा शक्ति प्रदर्शनमा गर्ने...
Read More
मंसिर ७, शुक्रबार, २०८१ / कृषि प्रविधि, समाचार
गुल्मीको धुर्काेटमा एउटै परिवारले चार सय मुरी धान फलायो
इन्भेष्टाेपेपर । मंसिर ७, २०८१ गुल्मी । गुल्मीको धुर्काेट गाउँपालिका–६ रजस्थलका मेघनाथ अर्यालको परिवारले चार सय मुरी धान फलाएको छ...
Read More
चिया बगानले हडपेको १० बिघा जग्गा ३३ वर्षपछि सरकारको स्वामित्वमा
इन्भेष्टाेपेपर । मंसिर ७, २०८१ झापा – झापाको मेचीनगर नगरपालिका–५ मा रहेको नकलबन्दा टी इस्टेटले ३३ वर्षअघि हडपेको १० बिघा...
Read More
राष्ट्रिय सद्भाव कायम गर्न एमालेको जागरणसभा
इन्भेष्टाेपेपर । मंसिर ७, २०८१ काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले राष्ट्रिय सद्भाव कायम गर्न आज दरबारमार्गमा जागरणसभा आयोजना...
Read More
सम्माननीय उपराष्ट्रपति यादवसंग फिनल्याण्डका राजदूत रिनाको शिष्टाचार भेट
इन्भेष्टाेपेपर । मंसिर ६, २०८१ काठमाण्डाैँ । सम्माननीय उपराष्ट्रपति रामसहाय प्रसाद यादवसंग नेपालका लागि फिनल्याण्डका महामहिम राजदूत रिना–रिक्का हेक्काले बुधबार...
Read More
मंसिर ४, मंगलवार, २०८१ / विकास/निर्माण, समाचार
गलकोटका सबै बस्तीमा पुग्यो सडक
इन्भेष्टाेपेपर । मंसिर ४, २०८१ ढोरपाटन (बागलुङ) । गलकोट नगरपालिकाले ११ वटै वडाको बस्ती बस्तीसम्म सडक पु¥याएपछि नयाँ ट्र्याक खोल्न...
Read More
नेपाल–भारतको सीमा सुरक्षा बैठक : ११ बुँदामा हस्ताक्षर
इन्भेष्टाेपेपर । मंसिर ३, २०८१ काठमाडौँ । नेपाल–भारतको सीमा सुरक्षासम्बन्धी दुई देशका अधिकारीबीच तीनदिन देखि जारी उच्चस्तरीय बैठक आज सम्पन्न...
Read More
नेपाल वायुसेवा निगमको ‘मकालु’ जहाज अब नियमित उडानमा
इन्भेष्टाेपेपर । मंसिर ३, २०८१ काठमाडौँ । नेपाल वायुसेवा निगमको ए–३३० वाइडबडी जहाज ‘नाइन एन–एएलजेड’ (मकालु) आजदेखि पुनः नियमित उडानमा...
Read More
पूर्वसभामुख ढुङ्गानाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने सरकारको निर्णय
इन्भेष्टाेपेपर । मंसिर ३, २०८१ काठमाडौँ । सरकारले पूर्वसभामुख दमननाथ ढुङ्गानाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको छ । ...
Read More
डिसि फास्ट-चार्जिङ स्टेसन नेटवर्क विस्तारका लागि शारडा ग्रुप र गोल्छा अर्गनाइजेसनबीच सम्झौता
इन्भेष्टाेपेपर । मंसिर २, २०८१ काठमाण्डाैँ । नेपालमा विद्युतीय सवारी साधनको पूर्वाधार विस्तार गर्ने महत्वपूर्ण कदममा शारदा ग्रुप र गोल्छा...
Read More
मंसिर २, आईतवार, २०८१ / धर्म/संस्कृति, पत्रपत्रिका
जुनेली रातमा अन्न सुकाउने पर्व
इन्भेष्टाेपेपर । मंसिर २, २०८१ गोरखा । कास्की घर भएका दिलबहादुर श्रेष्ठ गोरखा नगरपालिका–६ ठूलोआँगनमा जूनको उज्यालोमा मकै सुकाउने सकिमना...
Read More
आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही
इन्भेष्टाेपेपर । मंसिर २, २०८१ काठमाण्डाैँ । आसन्न स्थानीय तह उपनिर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता लागू भएको छ । निर्वाचन...
Read More
एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
इन्भेष्टाेपेपर । मंसिर १, २०८१ फिक्कल (इलाम) । नेपाल कम्युनिष्ट पार्टी (एमाले) इलामको अध्यक्षमा गणेशप्रसाद बराल निर्वाचित हुनुभएको छ ।...
Read More
मंसिर १, शनिबार, २०८१ / धर्म/संस्कृति, पत्रपत्रिका
प्रसिद्ध डिग्रे मेलाको आकर्षण ‘लठ्ठी नाच’
इन्भेष्टाेपेपर । मंसिर १, २०८१ रुकुमपश्चिम । रुकुमपश्चिमको मुसीकोट नगरपालिका–५ थर्पुमा रहेको कर्णालीकै चर्चित डिग्रे साईँकुमारी मन्दिर परिसरमा हरेक वर्षको...
Read More
पुनहिलमा विद्युत् र खानेपानीको समस्या
इन्भेष्टाेपेपर । कात्तिक ३०, २०८१ म्याग्दी । अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीयस्थल पुनहिलमा विद्युत् र खानेपानीको समस्या भएको छ । समुिद्र...
Read More
कार्तिक ३०, शुक्रबार, २०८१ / कृषि प्रविधि, समाचार
छुर्पीको अनिवार्य गुणस्तरसम्बन्धी मापदण्डको प्रस्ताव मन्त्रिपरिषद्मा पेस गरिने
इन्भेष्टाेपेपर । कात्तिक ३०, २०८१ काठमाडौँ । छुर्पीको अनिवार्य गुणस्तरसम्बन्धी मापदण्ड मन्त्रिपरिषद्बाट स्वीकृतिका लागि प्रस्ताव लैजान कृषि तथा पशुपक्षी विकास...
Read More
जलवायुसम्बन्धी नेपालको धारणा उजागर गर्न राष्ट्रपतिको भ्रमण फलदायी
इन्भेष्टाेपेपर । कात्तिक ३०, २०८१ काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको नेतृत्वमा वातावरण परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धिका पक्ष राष्ट्रहरुको सम्मेलन कोप–२९...
Read More
३७ हिमाल आरोहण गर्न ७० देशबाट आठ सय ७० आरोही
इन्भेष्टाेपेपर । कात्तिक २९, २०८१ काठमाडौँ । शरद् ऋतु (अटम सिजन) मा हिमाल आरोहण गर्न नेपालसहित ७० देशका आठ सय...
Read More
गण्डकी प्रदेशसभा सदस्य गौचनको निधन
इन्भेष्टाेपेपर । कात्तिक २९, २०८१ काठमाण्डाैँ । गण्डकी प्रदेशसभा सदस्य विमला गौचनको ६३ वर्षको उमेरमा निधन भएको छ । काठमाडौँको...
Read More
नेपाल वायुसेवा निगमलाई पोखरा जान निर्देश
इन्भेष्टाेपेपर । कात्तिक २९, २०८१ काठमाडौं । हवाई क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा नियम (नेपाल एयरलाइन्स)...
Read More
परराष्ट्रमन्त्री आरजु राणा चीन जानुहुँदै
इन्भेष्टाेपेपर । कात्तिक २९, २०८१ काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा चीन भ्रमणमा जानुहुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको...
Read More






















