विबिध

कार्तिक २०, मंगलवार, २०८१ / धर्म/संस्कृति

कात्तिक शुक्ल चतुर्थी : छठको मुख्य व्रतविधि सुरु

इन्भेष्टाेपेपर । कात्तिक २०, २०८१ काठमाडौँ ।  प्रत्येक वर्ष कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीका दिनसम्म मनाइने छठको व्रतविधि मङ्गलबारदेखि सुरु भएको...
Read More
कार्तिक १९, सोमबार, २०८१ / धर्म/संस्कृति

उराँव समुदायले मनाए सुकराती जतरा

इन्भेष्टाेपेपर । कात्तिक १९, २०८१ इनरुवा ।  तिहारको अवसरमा सुनसरीका उराँव समुदायले सुकराती जतरा पर्व मनाएका छन् । सुनसरीको इनरुवा,...
Read More
कार्तिक १९, सोमबार, २०८१ / अर्थ, विकास/निर्माण, समाचार

चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन निर्माण सम्पन्न

इन्भेष्टाेपेपर । कात्तिक १९, २०८१ काठमाडौं ।  त्रिशूली नदी र त्यसका सहायक खोलाहरूमा निर्माणाधीन तथा निर्माण हुने जलविद्युत आयोजनाहरूबाट उत्पादित विद्युत राष्ट्रिय प्रणालीमा प्रवाह...
Read More
कार्तिक १९, सोमबार, २०८१ / पर्यटन, राजनीति, विकास/निर्माण, समाचार

कोरलामा खानेपानी र शौचालयको अभाव, नेपाली टहरामा, चीनतर्फ भव्य महल

इन्भेष्टाेपेपर । कात्तिक १९, २०८१ म्याग्दी । व्यापारिक नाका र पर्यटकीय गन्तव्यका रुपमा विकास भएको चीनको सिमानामा रहेको मुस्ताङको लोमान्थाङ...
Read More
कार्तिक १९, सोमबार, २०८१ / कृषि प्रविधि, पत्रपत्रिका, व्यापार

कालीगण्डकीबाट १५ लाखको सयपत्री फूल निर्यात

इन्भेष्टाेपेपर । कात्तिक १९, २०८१ वालिङ ।  स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले १५ लाख रुपियाँको सयपत्री फूल निर्यात गरेको छ । गाउँपालिकाभित्रका...
Read More
कार्तिक १९, सोमबार, २०८१ / अर्थ, कृषि प्रविधि, धर्म/संस्कृति, विमा

जनकपुरधाममा छठका लागि पाँच करोड बराबरको केरा आयात

इन्भेष्टाेपेपर । कात्तिक १९, २०८१ धनुषा । छठ पर्वका लागि मधेस–प्रदेशको राजधानी जनकपुरधाममा मात्र रु पाँच करोड बराबरको केरा भारतबाट...
Read More
कार्तिक १८, आईतवार, २०८१ / अर्थ, कृषि प्रविधि

सुन्तला खेती छाडेर मौरीपालन, वार्षिक ३५ लाख आम्दानी

इन्भेष्टाेपेपर । कात्तिक १८, २०८१ पर्वत । कुनै बेला जिल्लामै सबैभन्दा बढी सुन्तला उत्पादन गर्ने किसानका रूपमा चिनिएका मोदी गाउँपालिका–२...
Read More
कार्तिक १८, आईतवार, २०८१ / राजनीति, विकास/निर्माण, समाचार

प्रारम्भ भएका परियोजना क्रमागत रूपमा सम्पन्न गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

इन्भेष्टाेपेपर । कात्तिक १८, २०८१ काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको विकासलाई केन्द्रमा राखेर प्रारम्भ भएका पूर्वाधार निर्माणका परियोजनालाई ...
Read More
कार्तिक १८, आईतवार, २०८१ / धर्म/संस्कृति, समाचार

आज भाइटीका, बिहान ११:३७ बजे उत्तम साइत

इन्भेष्टाेपेपर । कात्तिक १८, २०८१ काठमाडौँ । यमपञ्चकसमेत भनिने तिहारको पाँचौं दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था...
Read More
कार्तिक १७, शनिबार, २०८१ / अर्थ, धर्म/संस्कृति, समाचार

देउसी भैलोबाट ३२ लाख सङ्कलन

इन्भेष्टाेपेपर । कात्तिक १७, २०८१ म्याग्दी ।  म्याग्दीको मालिका-७ बिममा सञ्चालित किसानी कृषि प्राविधिक शिक्षालयमा अक्षयकोष स्थापनाका लागि खेलिएको देउसी...
Read More
कार्तिक १७, शनिबार, २०८१ / राजनीति, समाचार

नेपाल संवत् ११४५ सुरु, देशभर विविध कार्यक्रम सहित मनाइँदै

इन्भेष्टाेपेपर । कात्तिक १७, २०८१ काठमाडौँ । नेपाल संवत् ११४५ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस संवत्लाई हाल...
Read More
कार्तिक १७, शनिबार, २०८१ / धर्म/संस्कृति, राजनीति, समाचार

देशको प्रतिष्ठा बढाउन नेवारी संस्कृतिको असाधारण योगदान छ : प्रधानमन्त्री

इन्भेष्टाेपेपर । कात्तिक १७, २०८१ काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले देशको प्रतिष्ठा बढाउन नेपाल भाषा, सभ्यता र संस्कृतिको असाधारण...
Read More
कार्तिक १७, शनिबार, २०८१ / कृषि प्रविधि, व्यापार, समाचार

यस वर्ष जुम्लामा २० हजार पाँच सय ११ मेट्रिक टन स्याउ उत्पादन

इन्भेष्टाेपेपर । कात्तिक १७, २०८१ जुम्ला । यो वर्ष जिल्लामा २० हजार पाँच सय ११ मेट्रिक टन स्याउ उत्पादन भएको...
Read More
कार्तिक १७, शनिबार, २०८१ / धर्म/संस्कृति, समाचार

कात्तिक शुक्ल प्रतिपदा : म्हः (आत्म) पूजा

इन्भेष्टाेपेपर । कात्तिक १७, २०८१ काठमाडौँ ।  कात्तिक शुक्ल प्रतिपदाका दिन आज नेवार समुदायमा  म्हः (आत्म) पूजा गरिँदैछ । प्रत्येक...
Read More
कार्तिक १७, शनिबार, २०८१ / कृषि प्रविधि, व्यापार

तिहारका लागि मुस्ताङबाट चार हजार भेडा/च्याङ्ग्रा बिक्री

इन्भेष्टाेपेपर । कात्तिक १७, २०८१ म्याग्दी । तिहार पर्वका लागि मुस्ताङबाट चार हजार भेडा/च्याङ्ग्रा बिक्री भएको छ ।  म्याग्दी, बागलुङ, पोखरा...
Read More
कार्तिक १७, शनिबार, २०८१ / धर्म/संस्कृति

कात्तिक शुक्ल प्रतिपदा, यमपञ्चकको चौँथो दिन आज गाई पूजा

इन्भेष्टाेपेपर । कात्तिक १७, २०८१ काठमाण्डाैँ । कात्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौँथो दिन आज गाईको पूजाआजा गरी...
Read More
कार्तिक १६, शुक्रबार, २०८१ / धर्म/संस्कृति, समाचार

शुक्रबार तिहारको कुनै पर्व छैन : नेपाल पञ्चाङ्ग निर्णायक विकास समिति

इन्भेष्टाेपेपर । कात्तिक १६, २०८१ काठमाडौँ । नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहारको औँसीको दिन भए पनि आज कुनै...
Read More
कार्तिक १६, शुक्रबार, २०८१ / धर्म/संस्कृति, साहित्य

तिहारमा गाउँदेखि सहरसम्म गुन्जिन्छन् यी सदाबहार गीतहरु

इन्भेष्टाेपेपर । कात्तिक १६, २०८१ काठमाडौँ ।  उज्यालोको पर्व तिहारको रौनकताले छोइसकेको छ । घर उज्यालो पार्नुका साथै देउसी र...
Read More
कार्तिक १५, बिहीबार, २०८१ / राजनीति, समाचार

पूर्व मुख्यसचिव बैकुण्ठ अर्याललाई भ्रष्टाचार मुद्दामा सफाइ

इन्भेष्टाेपेपर । कात्तिक १५, २०८१ काठमाण्डाैँ । पूर्व मुख्यसचिव बैकुण्ठ अर्यालले भ्रष्टाचार मुद्दामा सफाइ पाउनुभएको छ । सुरक्षण मुद्रण केन्द्रबाट...
Read More
कार्तिक १५, बिहीबार, २०८१ / पर्यटन, व्यापार, समाचार

थाई एयर एसियाले काठमाडौँ र भैरहवामा उडान गर्ने

इन्भेष्टाेपेपर । कात्तिक १५, २०८१ काठमाडौँ ।  थाई एयर एसियाको यही कात्तिक १८ गते आइतबारदेखि काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र...
Read More
कार्तिक १५, बिहीबार, २०८१ / धर्म/संस्कृति, समाचार

तिहारको तेस्रो दिन कुकुर तिहार र लक्ष्मीपूजा मनाईंदै

इन्भेष्टाेपेपर । कात्तिक १५, २०८१ काठमाण्डाैँ । आज तिहारको तेस्रो दिन कुकुर तिहार र लक्ष्मीपूजा मनाईंदैछ । कुकुर तिहार यमपञ्चक अर्थात्...
Read More
कार्तिक १५, बिहीबार, २०८१ / धर्म/संस्कृति, समाचार

प्रधानमन्त्रीद्वारा लक्ष्मीपूजाको शुभकामना

इन्भेष्टाेपेपर । कात्तिक १५, २०८१ काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरुमा लक्ष्मीपूजाको...
Read More
1 … 36 37 38 39 40 … 208
Share This Via: