कार्तिक १४, बुधबार, २०८१ / धर्म/संस्कृति, स्वास्थ्य
तिहारमा दाजुभाइलाई स्वस्थ उपहार
इन्भेष्टाेपेपर । कात्तिक १४, २०८१ काठमाडौँ । नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा आएको छ । यस पर्वलाई दाजुभाइ र दिदीबहिनीबीच...
Read More
कार्तिक १३, मंगलवार, २०८१ / धर्म/संस्कृति
दीपावलीकाे उल्लासः झिलीमिली तराइ एबं मिथिलाञ्चल क्षेत्र
इन्भेष्टाेपेपर । कात्तिक १३, २०८१ जनकपुर । दीपावली पर्वले मिथिलाञ्चललगायत मधेसका अधिकांश क्षेत्रको वातावरण उल्लसमय भएको छ । कात्तिक कृष्णपक्षको...
Read More
कार्तिक १३, मंगलवार, २०८१ / धर्म/संस्कृति, समाचार
भाइटीकाको शुभ साइत बिहान ११:३७ बजे
इन्भेष्टाेपेपर । कात्तिक १३, २०८१ काठमाडाैँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको साइत सार्वजनिक गरेको छ ।...
Read More
राजनीतिक स्थिरता कायम गर्न वर्तमान सरकार बनेको हो : उपप्रधानमन्त्री सिंह
इन्भेष्टाेपेपर । कात्तिक १३, २०८१ चितवन । उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले राजनीतिक स्थिरताका लागि वर्तमान सरकार बनेको बताउनुभएको...
Read More
कोरला नाकामा अध्यागमन कार्यालय स्थापना
इन्भेष्टाेपेपर । कात्तिक १३, २०८१ गलेश्वर (म्याग्दी) । चीनसँग सीमा जोडिएको माथिल्लो मुस्ताङको लोमान्थाङस्थित कोरला नाकामा अध्यागमन कार्यालय स्थापना गरिएको...
Read More
कार्तिक १३, मंगलवार, २०८१ / जीवन शैली, धर्म/संस्कृति
आजदेखि तिहार (यमपञ्चक) शुरु, राजधानी लगायत प्रमुख सहरमा झिलीमिली
इन्भेष्टाेपेपर । कात्तिक १३, २०८१ काठमाण्डाैँ । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने हिन्दूहरुको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात्...
Read More
कार्तिक १२, सोमबार, २०८१ / कृषि प्रविधि, समाचार
एक वर्षमा दुई पटक फल्यो बझाङी स्याउ
इन्भेष्टाेपेपर । कात्तिक १२, २०८१ नपुर (बझाङ) । गत असोज दोस्रो सातातिर बोटमा स–साना दाना देखेपछि गाउँलेहरू स्याउ बगैँचामा झुम्मिए...
Read More
गैरआवासीय नेपालीका लागि लगानीको वातावरण बनाउन सरकार प्रतिबद्ध छः मन्त्री भण्डारी
इन्भेष्टाेपेपर । कात्तिक ११, २०८१ काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले गैरआवासीय नेपालीका सन्ततिलाई नेपालको कला, संस्कृति तथा...
Read More
कार्तिक ११, आईतवार, २०८१ / कृषि प्रविधि, व्यापार
अण्डाको मूल्य वृद्धि, किसानलाई राहत
इन्भेष्टाेपेपर । कात्तिक ११, २०८१ चितवन । गत भदौ पहिलो सातादेखि अण्डाको मूल्य घटेपछि निराश बनेका किसान मूल्य वृद्धि हुन...
Read More
कार्तिक ११, आईतवार, २०८१ / विकास/निर्माण, समाचार
सोमबारदेखि केरूङ नाका सञ्चालनमा ल्याउने तयारी
इन्भेष्टाेपेपर । कात्तिक ११, २०८१ रसुवा । अविरल वर्षाका कारण बन्द रसुवागढी केरूङ अन्तर्राष्ट्रिय राजमार्ग यही सोमबारदेखि सञ्चालनमा ल्याउने गरी...
Read More
देश विकासको अभियानमा सघाउन अर्थमन्त्रीको अनुरोध
इन्भेष्टाेपेपर । कात्तिक ११, २०८१ वासिङ्टन, डिसी । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुुलुकको राजनीतिक स्थायित्वका निम्ति नेपाल कम्युनिष्ट पार्टी...
Read More
अर्थमन्त्री पौडेल र एडिबीका उपाध्यक्षबीच भेटवार्ता
इन्भेष्टाेपेपर । कात्तिक ८, २०८१ वासिङ्टन, डिसी । विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भागलिने सिलसिलमा यहाँ रहनुभएका...
Read More
पाेखरामा फल्ने जेठो बुढो धान खाद्यले किन्ने सम्झाैता
इन्भेष्टाेपेपर । कात्तिक ८, २०८१ लेखनाथ । कास्कीको पोखरा महानगरपालिकाभित्र फल्ने रैथाने धान जेठो बुढो धान खाद्य व्यवस्था तथा व्यापार...
Read More
वर्तमान सरकारले गर्छु भनेका काम पूरा गरेको प्रधानमन्त्रीको दाबी
इन्भेष्टाेपेपर । कात्तिक ७, २०८१ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न विपत्तिका बाबजुद पनि वर्तमान सरकारले गर्छु भनेका काम...
Read More
जुनसुकै कालखण्डमा भएका भ्रष्टाचारमाथि कारवाही हुनेछ : प्रधानमन्त्री
इन्भेष्टाेपेपर । कात्तिक ७, २०८१ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जुनसुकै कालखण्डमा भएका भए पनि भ्रष्टाचारमाथि कारवाही हुने स्पष्ट...
Read More
कृषि एम्बुलेन्सले किसानलाई राहत
इन्भेष्टाेपेपर । कात्तिक ७, २०८१ चितवन । इच्छाकामना गाउँपालिका–२ हपनीका कर्णबहादुर चेपाङलाई आजभोलि आफूले उत्पादन गरेका सागसब्जी बजारसम्म लैजान कुनै...
Read More
आज दिउँसो ३ बजे सरकारको उपलब्धि सार्वजनिक हुने
इन्भेष्टाेपेपर । कात्तिक ७, २०८१ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको एक सय दिनको उपलब्धी आज सार्वजनिक गर्नुहुने भएको...
Read More
कार्तिक ६, मंगलवार, २०८१ / विकास/निर्माण, वित्तीय
ग्लोबल आइएमई बैंक र प्राइम वाटरबीच कर्जा लगानी सम्बन्धी सम्झौता
इन्भेष्टाेपेपर । कात्तिक ६, २०८१ काठमाण्डाैँ । ग्लोबल आइएमई बैंक लिमिटेड र प्राइम पावर लिमिटेडबीच सौर्य विद्युत परियोजनामा कर्जा लगानी...
Read More
कार्तिक ६, मंगलवार, २०८१ / विकास/निर्माण, समाचार
भैरहवा र सिमरा सेजमा २५ उद्योग स्थापना गर्न अनुमति
इन्भेष्टाेपेपर । कात्तिक ६, २०८१ काठमाडौं । सरकारले भैरहवा विशेष आर्थिक क्षेत्र (सेज)मा १० ओटा उद्योगलाई उद्योग स्थापना गर्न प्लट...
Read More
संस्कृतिभित्र राजनीतिको रोटी सेक्ने प्रवृत्ति गलत : प्रधानमन्त्री
इन्भेष्टाेपेपर । कात्तिक ५, २०८१ काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संस्कृतिभित्र राजनीतिको रोटी सेक्ने प्रवृत्ति गलत हुने बताउनुुभएको छ...
Read More
कार्तिक ५, सोमबार, २०८१ / अर्थ, कृषि प्रविधि
ड्रागन फ्रुटसँगै सयपत्री फूलको खेती
इन्भेष्टाेपेपर । कात्तिक ५, २०८१ मन्थली (रामेछाप) । फल लाग्ने अवस्थाको ड्रागन फ्रुटको बोट र त्यससँगै रोपिएको सयपत्रीको फूलले बारी...
Read More
किराँतेश्वर महादेवको एक सय आठ फिट अग्लो मूर्ति अन्तिम चरणमा
इन्भेष्टाेपेपर । कात्तिक ५, २०८१ वराहक्षेत्र । प्राचीन हरिद्वार चतराधाममा किराँतेश्वर शिवधाम निर्माणको काम अन्तिम चरणमा पुगेको छ । पूर्वी नेपालमै...
Read More





















