विबिध

कार्तिक ५, सोमबार, २०८१ / राजनीति, समाचार

बागमती प्रदेश लोकसेवा आयोगको अध्यक्षमा श्रेष्ठ

इन्भेष्टाेपेपर । कात्तिक ५, २०८१ हेटौँडा । बागमती प्रदेश लोकसेवा आयोगको अध्यक्षमा महेश्वर श्रेष्ठ नियुक्त हुनुभएको छ । बागमती प्रदेश...
Read More
कार्तिक ४, आईतवार, २०८१ / राजनीति, समाचार

रास्वपा सभापति लामिछानेलाई थप अनुसन्धानका लागि ६ दिनको म्याद थप

इन्भेष्टाेपेपर । कात्तिक ४, २०८१ गण्डकी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई सूूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था...
Read More
कार्तिक ४, आईतवार, २०८१ / धर्म/संस्कृति, समाचार

संरक्षणका लागि पाँच लाख शालग्राम जुटाइँदै

इन्भेष्टाेपेपर । कात्तिक ४, २०८१ गलकोट (बागलुङ) ।  बागलुङको कुडुलेमा शालग्राम संरक्षणका लागि सङ्ग्रहालय बनेको छ वर्ष पुग्यो । तिरुपति...
Read More
कार्तिक ४, आईतवार, २०८१ / अर्थ, राजनीति, समाचार

अर्थ मन्त्रालय व्यावसायिक र औद्योगिक वातवारण सिर्जनामा केन्द्रित हुने

इन्भेष्टाेपेपर । कात्तिक ४, २०८१ काठमाडौँ ।  व्यावसायिक र औद्योगिक वातावरण सिर्जनामा केन्द्रित हुने गरी अर्थ मन्त्रालयले आवश्यक प्रक्रिया अगाडि...
Read More
कार्तिक ४, आईतवार, २०८१ / राजनीति, समाचार

आज अक्टोबर २० : नेपालमा पनि अन्तर्राष्ट्रिय गृह श्रमिक दिवस मनाइँदै

इन्भेष्टाेपेपर । कात्तिक ४, २०८१ काठमाडौँ । आज अक्टोबर २० अर्थात् अन्तर्राष्ट्रिय गृह श्रमिक दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी...
Read More
कार्तिक ३, शनिबार, २०८१ / पत्रपत्रिका, राजनीति

लामिछानेविरुद्ध सहकारी ठगी र सङ्गठित अपराधमा अनुसन्धान हुने

इन्भेष्टाेपेपर । कात्तिक ३, २०८१ लेखनाथ ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरुद्ध सहकारी ठगी र सङ्गठित अपराधमा अनुसन्धान...
Read More
कार्तिक २, शुक्रबार, २०८१ / धर्म/संस्कृति, पत्रपत्रिका, मनोरंजन

पहाडमा खेलिने सराय नाच सहर झर्दै

इन्भेष्टाेपेपर । कात्तिक २, २०८१ बुटवल ।  लुम्बिनी प्रदेशका पहाडी जिल्लाबाट तराईमा बसाइँसराइ गर्नेले आफूहरूसँगै सराय संस्कृतिसमेत लिएर आएका छन् ।...
Read More
कार्तिक २, शुक्रबार, २०८१ / कृषि प्रविधि, पत्रपत्रिका, राजनीति

नेपालको कृषि क्षेत्रमा लगानी गर्न मन्त्री अधिकारीकाे आग्रह

इन्भेष्टाेपेपर । कात्तिक २, २०८१ काठमाडौँ ।  कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारी इटालीको राजधानी रोममा आयोजना भएको विश्व...
Read More
कार्तिक २, शुक्रबार, २०८१ / राजनीति, समाचार

महिला उम्मेदवार रहने गरी मनोनयन पत्र पेस गर्न आयोगको निर्देशन

इन्भेष्टाेपेपर । कात्तिक २, २०८१ काठमाडौँ । निर्वाचन आयोगले आगामी मङ्सिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा उम्मेदवारी दिने राजनीतिक...
Read More
कार्तिक १, बिहीबार, २०८१ / धर्म/संस्कृति, समाचार

गौशाला धर्मशाला विवाद : पर्यटनमन्त्रीद्वारा परिषद् बैठक आह्वान

इन्भेष्टाेपेपर । कात्तिक १, २०८१ काठमाडौँ ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले  गौशाला धर्मशालासम्बन्धी विवाद अन्त्य गर्ने प्रयासस्वरुप...
Read More
आश्विन ३०, बुधबार, २०८१ / कृषि प्रविधि, पत्रपत्रिका, समाचार

कृषि क्षेत्र अर्थतन्त्रको मुख्य अङ्ग : प्रधानमन्त्री

इन्भेष्टाेपेपर । असाेज ३०, २०८१ काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले कृषि क्षेत्र हाम्रो अर्थतन्त्रको मुख्य अङ्ग भएको बताउनुभएको छ...
Read More
आश्विन ३०, बुधबार, २०८१ / पर्यटन

पर्यटन प्रवर्द्धन गर्न बृहत् हतुवागढी महोत्सव

इन्भेष्टाेपेपर । असाेज ३०, २०८१ भोजपुर ।   स्थानीय जातजातिको संस्कार र संस्कृतिको प्रचारप्रसारका साथै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आगामी...
Read More
आश्विन ३०, बुधबार, २०८१ / धर्म/संस्कृति

आज कोजाग्रत पूर्णिमाः महालक्ष्मीको पूजा आराधनासहित व्रत गरिँदै

इन्भेष्टाेपेपर । असाेज ३०, २०८१ काठमाण्डाैँ । नेपालीले भव्यरुपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादसैँ पर्व धन धान्य एवं सम्पन्नताकी देवी...
Read More
आश्विन २९, मंगलवार, २०८१ / पर्यटन, समाचार

घोडाघोडीमा आन्तरिक पर्यटकको चहलपहल बढ्यो

इन्भेष्टाेपेपर । असाेज २९, २०८१ कैलाली ।  विश्व रामसार क्षेत्रमा सूचीकृत कैलालीको घोडाघोडी तालमा पर्यटकको चहलपहल बढेको छ । घोडाघोडी...
Read More
आश्विन २९, मंगलवार, २०८१ / जीवन शैली, पर्यटन, समाचार

पाहुनालाई स्थानीय घोंगीका परिकारले सत्कार

इन्भेष्टाेपेपर । असाेज २९, २०८१ बाँके । बाँकेको ग्रामीण क्षेत्रमा सञ्चालित घरबास (होमस्टे) मा दसैँ मनाउन आएका आन्तरिक पर्यटकको चहलपहल...
Read More
आश्विन २९, मंगलवार, २०८१ / धर्म/संस्कृति, समाचार

मान्यजनसंग नवदुर्गाको प्रसाद लगाउने क्रम जारी

इन्भेष्टाेपेपर । असाेज २९, २०८१ काठमाडौँ ।  आश्विन शुक्लपक्ष त्रयोदशीका दिन आज पनि मान्यजनबाट आशीर्वादस्वरुप नवदुर्गाको प्रसादका रुपमा टीका र...
Read More
आश्विन २८, सोमबार, २०८१ / अनौठो संसार, धर्म/संस्कृति, पत्रपत्रिका

ठकुरी महिलामात्र प्रवेश पाउने अचम्मको मन्दिर

इन्भेष्टाेपेपर । असाेज २८, २०८१ स्याङ्जा ।  शाह वंशको कूलदेवता र कूल मन्दिर मानिदैआएको आलमदेबी मन्दिर यहाँको शक्तिपीठमध्ये एक हो...
Read More
आश्विन २८, सोमबार, २०८१ / पर्यटन, विकास/निर्माण, समाचार

गौतमबुद्ध विमानस्थलमा फ्लाई दुबई, जजिरा र एयर एशियाले उडान गर्दै, के छ तयारी ?

इन्भेष्टाेपेपर । असाेज २८, २०८१ काठमाडौं । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा तीनभन्दा बढी अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान सञ्चालन गर्ने भएका छन्...
Read More
आश्विन २८, सोमबार, २०८१ / कुराकानी, राजनीति

योजना घोषणा गर्ने, काम नगर्ने प्रवृत्ति अन्त्य गर्नुपर्छ : बाँस्कोटा

इन्भेष्टाेपेपर । असाेज २८, २०८१ काठमाडौँ । नेकपा एमालेका नेता एवं प्रतिनिधिसभा सदस्य गोकुलप्रसाद बाँस्कोटाले पछिल्लो विपद्बाट क्षतिग्रस्त संरचनाको पुनःनिर्माणका...
Read More
आश्विन २८, सोमबार, २०८१ / पर्यटन

बन्दीपुरमा पर्यटकको चहलपहल, चिनियाँ बढी

इन्भेष्टाेपेपर । असाेज २८, २०८१ दमौली (तनहुँ) । जिल्लाको पर्यटकीय गन्तव्य बन्दीपुरमा पर्यटकको चहलपहल बढेको छ । दशैं बिदाका कारण...
Read More
आश्विन २७, आईतवार, २०८१ / धर्म/संस्कृति

पापांकुशा एकादशीको व्रत कथा श्रवणले पूर्ण फल प्राप्त हुनेछ

इन्भेष्टाेपेपर । असाेज २७, २०८१ प्रत्येक महिना एकादशीको दिन व्रत बस्ने गरिन्छ । यस पटक यो असोज १३ गते अर्थात...
Read More
आश्विन २७, आईतवार, २०८१ / धर्म/संस्कृति, पत्रपत्रिका

आज पापाङ्कुशा एकादशी : मान्यजनबाट टीका र जमरा लगाउने क्रम जारी, व्रत गरिँदै

इन्भेष्टाेपेपर । असाेज २७, २०८१ काठमाडौँ । आश्विन शुक्लपक्ष पापाङ्कुशा एकादशीका दिन आज पनि मान्यजनबाट नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा...
Read More
1 … 38 39 40 41 42 … 208
Share This Via: