कार्तिक २५, शनिबार, २०८० / अनौठो संसार, विकास/निर्माण
इण्डोनेसियामा दक्षिणपूर्व एसियाकै ठुलो सौर्य प्लान्ट स्थापना
इन्भेष्टाेपेपर । कात्तिक २५ २०८० काठमाडौं । इण्डोनेसियामा २५० हेक्टर क्षेत्रफल ओगटेको दक्षिणपूर्व एसियाकै सबैभन्दा ठुलो सौर्य प्लान्ट स्थापना ल्याएको...
Read More
कोप-२८ मा प्रधानमन्त्रीको नेतृत्वमा नेपालले सहभागिता जनाउने
इन्भेष्टाेपेपर । कात्तिक २४, २०८० काठमाडौँ । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (युएनएफसिसिसी)का पक्ष राष्ट्रहरुको २८औँ सम्मेलन (कोप–२८) संयुक्त...
Read More
अदालतको आदेशपछि पर्यटन व्यवसायी उत्साहित
इन्भेष्टाेपेपर । कात्तिक २३, २०८० पोखरा , कात्तिक २३ गते । पर्यटकीय सहर पोखरास्थित लेकसाइडका व्यवसायी उच्च अदालत पोखराको आदेशपछि...
Read More
कार्तिक २१, मंगलवार, २०८० / पत्रपत्रिका, राजनीति
प्रधानमन्त्रीलाई विश्वप्रकाशकाे प्रश्न – ‘रिगल आममाफी प्रकरणबारे नैतिक जिम्मेवारी कसले लिने ?’
इन्भेष्टाेपेपर । कात्तिक २१, २०८० काठमाण्डाै । चेतन मानन्धरको हत्या प्रकरणमा जन्मकैदको सजाय पाएका रिगल भनिने योगराज ढकाललाई संविधान दिवसको...
Read More
तिहारकाे अवसरमा नयाँ गाउँ रिसोर्टमा आकर्षक छुट प्याकेज
इन्भेष्टाेपेपर । कात्तिक २१, २०८० काठमाडौँ । कास्की जिल्लाको सराङकोटमा रहेको नयाँ गाउँ रिसोर्टले आन्तरिक तथा बाह्य पर्यटकहरूलाई चाडपर्वको उपलक्ष्यमा...
Read More
गाँजा खेतीको सम्भाव्यता अध्ययनका लागि कार्यदल
इन्भेष्टाेपेपर । कात्तिक २१, २०८० काठमाण्डाैँ । सरकारले गाँजा खेतीको सम्भाव्यता अध्ययनका लागि गृह मन्त्रालयको संयोजकत्वमा कार्यदल गठन गरेको छ...
Read More
कार्तिक २१, मंगलवार, २०८० / धर्म/संस्कृति
भाइटीकाको उत्तम साइत कात्तिक २९ गते बिहान १० : ५१ बजे
इन्भेष्टाेपेपर । कात्तिक २१, २०८० काठमाण्डाैँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको शुभ साइत कात्तिक २९ गते...
Read More
अन्तर्राष्ट्रिय सहयोग स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय
इन्भेष्टाेपेपर । कात्तिक १९ २०८० काठमाण्डाैँ । सरकारले जाजरकोट भूकम्प प्रभावितका लागि प्रस्ताव भएको अन्तर्राष्ट्रिय सहयोगलाई स्वीकार गर्ने निर्णय गरेको...
Read More
सरकारले भूकम्पमा मृत्यु भएकालाई दुई लाख राहत दिने
इन्भेष्टाेपेपर । कात्तिक १९ २०८० काठमाडौँ । नेपाल सरकारले जाजरकोट भूकम्पमा परी मृत्यु भएका परिवारलाई प्रतिमृतक रु. दुई लाखका दरले...
Read More
उद्धार तथा राहतलाई तीव्र बनाउने कर्णाली प्रदेश सरकारको निर्णय
इन्भेष्टाेपेपर । कात्तिक १८ २०८० सुर्खेत । कर्णाली प्रदेश सरकारले भूकम्प प्रभावित क्षेत्रमा उद्धार तथा राहतलाई प्राथमिकता राखेर सरकार सबै...
Read More
कैद माफी बदरको आदेशसँगै नेपालगन्जबाट रिगल पक्राउ
इन्भेष्टाेपेपर । कात्तिक १६ २०८० नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले आज योगराज ढकाल (रिगल)लाई पक्राउ गरेको छ । व्यक्ति हत्यामा...
Read More
नेकपा एमालेले आज चियापान कार्यक्रम गर्दै
इन्भेष्टाेपेपर । कात्तिक १५ २०८० काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले आज दसैँ, तिहार, छठलगायत पर्वको अवसरमा शुभकामना आदानप्रदान...
Read More
नेपाललाई ‘स्मुथ ट्रान्जिसन’ मा सहयोग गर्ने राष्ट्रसंघ महासचिवको आश्वासन
इन्भेष्टाेपेपर । कात्तिक १४ २०८० काठमाडौँ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले नेपालको अल्पविकसित मुलुकबाट स्तरोन्नति हुने प्रक्रियामा राष्ट्रसंघले सघाउने...
Read More
जलवायु अनुकूलनको लागि छुट्याइएको रकम नेपालले पाउनुपर्छ : महासचिव गुटेरेस
इन्भेष्टाेपेपर । कात्तिक १४ २०८० पाेखरा । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले जलवायु अनुकूलनको लागि छुट्याइएको कोषको रकम नेपालले पाउनुपर्ने...
Read More
राष्ट्रसंघका महासचिव गुटेरेसले आज संसदमा सम्बोधन गर्ने
इन्भेष्टाेपेपर । कात्तिक १४ २०८० काठमाण्डाैँ । तीन दिने औपचारिक नेपाल भ्रमण आएका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले आज संघीय...
Read More
नेपालमा जलवायु परिवर्तनको असरबारे विश्वको ध्यानाकर्षण गराउने महासचिव गुटेरेसको प्रतिबद्धता
इन्भेष्टाेपेपर । कात्तिक १३, २०८० काठमाडौँ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले नेपालको हिमालमा जलवायु परिवर्तनले पारेको असरबारे विश्वको ध्यानाकर्षण...
Read More
कार्तिक १३, सोमबार, २०८० / पत्रपत्रिका, विकास/निर्माण
बर्दियामा चार अर्बको लगानीमा सेरामिक टायल उद्योग खुल्दै
इन्भेष्टाेपेपर । कात्तिक १३, २०८० नेपालगन्ज । पश्चिम नेपालको आर्थिक केन्द्र बाँकेमा विभिन्न ठुला उद्योग कलकारखाना सञ्चालन भइरहेकै बेला छिमेकी...
Read More
कार्तिक १२, आईतवार, २०८० / पर्यटन, विकास/निर्माण
काठेपुलले जोडिँदै डोल्पाको शे–फोक्सुण्डो ताल
इन्भेष्टाेपेपर । कात्तिक १२, २०८० जाजरकोट । शे–फोक्सुण्डो तालसम्म पुग्नका लागि आवश्यक पूर्वाधार निर्माण गर्न सरकारसँग आग्रह गरिएको छ ।...
Read More
महासचिव गुटेरेसको लुम्बिनी भ्रमण : विश्वभर शान्ति प्रवाह हुने अपेक्षा
इन्भेष्टाेपेपर । कात्तिक १२, २०८० लुम्बिनी । संयुक्त राष्ट्रसङ्घका तत्कालीन महासचिव ऊ थान्तले सन् १९६७ को अप्रिलमा बुद्धको जन्मस्थल लुम्बिनी...
Read More
सहकारीकाे बजारीकरणः खसी-बाेका तथा जुम्लाको स्याउ झापामा बिक्री
इन्भेष्टाेपेपर । कात्तिक १२, २०८० झापा । झापाको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले दसैँमा रु. ६९ लाख ६०...
Read More
संयुक्त राष्ट्रसङ्घका महासचिव गुटेरेस नेपालमा
इन्भेष्टाेपेपर । कात्तिक १२, २०८० काठमाण्डाैँ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस नेपालको चार दिने औपचारिक भ्रमणका क्रममा काठमाण्डौ आइपुग्नुभएको...
Read More
दसैँ बिदामा सौराहाका होटल भरिभराउ
इन्भेष्टाेपेपर । कात्तिक ११, २०८० भरतपुर । दसैँ बिदाका समयमा चितवनको पर्यटकीय नगरी सौराहाका होटल भरिभराउ भएका छन् । दसैँअघि...
Read More






















