भाद्र २५, बिहीबार, २०८३ / विकास/निर्माण, समाचार
काठमाडौँ उपत्यकामा नयाँ रुटसहीत रात्रि बसको सेवा विस्तार
इन्भेष्टाेपेपर । भाद्र २५, २०८३ काठमाडौँ । आगामी असोज ३ गतेदेखि काठमाडौँ उपत्यकामा २८ वटा रात्रि बसले ६ वटा नयाँ...
Read More
रसुवा बाढीको क्रन्दन र ककपिटको सङ्घर्षमा क्याप्टेन प्रिया
इन्भेष्टाेपेपर । भाद्र २५, २०८३ काठमाण्डौ । दशौँ हजार नागरिकलाई प्रभावित तुल्याएको भदौ १० गतेको बाढीको कहर सम्झँदा रसुवावासीको आङ...
Read More
अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयक : मन्त्री गौतम
इन्भेष्टाेपेपर । भाद्र २४, २०८३ काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले दुवै पक्षले हार र जितको अवस्था...
Read More
भाद्र २४, बुधबार, २०८३ / समाचार
राष्ट्रसङ्घको ८१ औँ महासभा सुरुः ‘विश्व शान्ति र जलवायु परिवर्तन मुख्य एजेण्डा’
इन्भेष्टाेपेपर । भाद्र २४, २०८३ न्युयोर्क (अमेरिका) । संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभा मङ्गलबारबाट यहाँ सुरु भएको छ । संयुक्त...
Read More
उखु किसानको पीडाः भुक्तानी नपाउँदा ऋणको भर
इन्भेष्टाेपेपर । भाद्र २४, २०८३ सर्लाही । उधारोमा बिक्री गरेको नगदे बाली उखुको भुक्तानी यहाँका किसानका लागि सधैँको गलपासो बन्दै...
Read More
आज प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको ११३औँ जन्मजयन्ती
इन्भेष्टाेपेपर । भाद्र २४, २०८३ काठमाण्डौ । आज प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको ११३औँ जन्मजयन्ती, विभिन्न कार्यक्रम गरी मनाईंदैछ ।...
Read More
भाद्र २३, मंगलवार, २०८३ / समाचार
भोटेकोशी बाढीमा ३४ देशका ५८७ विदेशी पर्यटक सम्पर्कविहीन
इन्भेष्टाेपेपर । भाद्र २३, २०८३ काठमाडौँ । रसुवाको भोटेकोशीमा गएको बाढीमा परेर ३४ देशका ५८७ विदेशी पर्यटक सम्पर्कविहीन भएका छन् । पर्यटन विभागले...
Read More
संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभा सुरु हुँदै
इन्भेष्टाेपेपर । भाद्र २३, २०८३ न्युयोर्क (अमेरिका) । संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभा आज (मङ्गलबार)देखि अमेरिकी सहर न्युयोर्कमा सुरु हुँदैछ...
Read More
जेनजी सहिद दिवसः सडकको असन्तोषदेखि सुशासन र संस्थागत रूपान्तरणसम्म
इन्भेष्टाेपेपर । भाद्र २३, २०८३ काठमाडौँ । एक वर्षअघि काठमाडौँका सडकमा देखिएको त्यो दृश्य नेपालको राजनीतिक तथा सामाजिक इतिहासमा लामो...
Read More
राजनीतिक स्थायित्व संसदीय गणितले होइन, शासकको चरित्रले निर्धारण गर्छ : पूर्वप्रधानमन्त्री कार्की
इन्भेष्टाेपेपर । भाद्र २३, २०८३ काठमाडौँ । पूर्वप्रधानमन्त्री सुशीला कार्कीले सुशासन र परिवर्तनका लागि आ–आफ्नो ठाउँबाट इमानदार, जिम्मेवार र चनाखो...
Read More
भाद्र २२, सोमबार, २०८३ / समाचार, सूचना प्रविधि
रसुवाको गाउँबस्तीमा ड्रोनमार्फत खाद्यान्न ढुवानी शुरु
इन्भेष्टाेपेपर । भाद्र २२, २०८३ काठमाण्डौ । बाढी प्रभावित रसुवाको गाउँ बस्तीमा ड्रोन उपकरणमार्फत खाद्यान्न ढुवानी शुरु गरिएको छ ।...
Read More
मदन पुरस्कार राजभण्डारी र जगदम्बाश्री खरेललाई
इन्भेष्टाेपेपर । भाद्र २१, २०८३ काठमाडौँ । मदन पुरस्कार गुठीले २०८२ सालको ‘मदन पुरस्कार’ नेवार समुदायका परम्परागत ‘मुकुण्डोनाच’ (नेवाः समुदायया...
Read More
भाद्र २१, आईतवार, २०८३ / समाचार
भोटेकोशी बाढी : जलवायु न्यायको कसीमा नेपालको दाबी
इन्भेष्टाेपेपर । भाद्र २१, २०८३ काठमाडौँ । नेपालमा यही भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा गएको भिषण तथा आकस्मिक...
Read More
भक्तपुरको पर्यटनमा तीन दशक : ५२ लाखभन्दा बढी पर्यटकको आगमन
इन्भेष्टाेपेपर । भाद्र २०, २०८३ भक्तपुर । भक्तपुरको पर्यटनको इतिहास ३२ वर्ष नाघेको छ । भक्तपुर नगरपालिकाले नगर प्रवेश गर्ने...
Read More
प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी सङ्कलन
इन्भेष्टाेपेपर । भाद्र २०, २०८३ काठमाडौँ । रसुवाका बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दै गएको छ । नेपाल...
Read More
उपत्यका बाहिर ‘बोटलिङ’ गरी ‘एलपि ग्यास’ ढुवानी गरिँदै
इन्भेष्टाेपेपर । भाद्र २०, २०८३ चितवन । पृथ्वी राजमार्गको कृष्णभिरमा सडक भासिएपछि काठमाडौँ उपत्यकामा भएको ग्यासको अभावलाई हटाउन उद्योगीहरू सक्रिय...
Read More
संयुक्त राष्ट्रसंघले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
इन्भेष्टाेपेपर । भाद्र २०, २०८३ काठमाडौँ । संयुक्त राष्ट्रसंघले भोटेकोशी बाढीका कारण प्रभावित भएका नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि...
Read More
भाद्र २०, शनिबार, २०८३ / समाचार
रसुवा बाढी : १२९४ जनाले ज्यान गुमाए, ५०५३ जना सम्पर्कविहीन
इन्भेष्टाेपेपर । भाद्र २०, २०८३ काठमाण्डौ । रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको विनाशकारी बाढीपछि अहिलेसम्म एक हजार...
Read More
भदौ ३० र ३१ मा ‘घरपझोङ जलवायु परिवर्तन सम्मेलन’ हुने
इन्भेष्टाेपेपर । भाद्र १९, २०८३ काठमाण्डौ । मुस्ताङमा आउँदो भदौ ३० र ३१ गते ‘घरपझोङ जलवायु परिवर्तन सम्मेलन’ आयोजना हुने...
Read More
सुनको भाउ आज पनि घट्यो, मंगलवारदेखि घटनेक्रम जारी
इन्भेष्टाेपेपर । भाद्र १२, २०८३ काठमाण्डाै । कारोबार हुने हप्ताको अन्तिम दिन आज सुनको भाउ तोलामा २ हजार ४०० रुपैयाँले...
Read More
भाद्र ११, बिहीबार, २०८३ / समाचार
हिमपहिरोका कारण रसुवामा बाढी आएको हुन सक्ने आशंका
इन्भेष्टाेपेपर । भाद्र ११, २०८३ काठमाण्डौ । रसुवामा आएको भीषण आकस्मिक बाढी उच्च हिमाली क्षेत्रमा भएको हिउँ–चट्टानको हिमपहिरोका कारण आएको...
Read More
भाद्र १०, बुधबार, २०८३ / समाचार
भोटेकोशी बाढी : त्रिशुली बजार र देवीघाट क्षेत्र प्रभावित
इन्भेष्टाेपेपर । भाद्र १०, २०८३ त्रिशूली (नुवाकोट) । रसुवादेखि आएको बाढीका कारण नुवाकोटको त्रिशूली बजार आसपासका करिब ६० घर बगाएको...
Read More






















